जाम्बिया र जिम्बाब्वेको सिमानामा रहेको लिभिङस्टोन सहर नजिकको फल्स हेर्न बर्सेनि हजारौँ पर्यटक जान्छन्। लुसाकाबाट करिब चार सय पचासी किलोमिटर टाढाको झरना उत्तिकै मनमोहक छ।
नेपाली समाजको विकाससँगै अैंचोपंैचो, पर्म, सापटी, गुठीजस्ता अभ्यासले समाजमा एकलाई अप्ठेरो पर्दा अर्कोले सहयोग गर्ने संस्कार छ। नेपाली समाजको आधुनिकीकरणसँगै केही सामाजिक अभ्यासमा परिवर्तन भने भइरहेका छन्। तथापि, नेपाली समाजमा एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने परम्परा हराइसकेको छैन।
मुलुकभर १३ सयको हाराहारीमा रहेका किंघरियन मुस्लिमभित्रको पनि दलित समूहमा गनिन्छ। छुट्टै संस्कार र पहिचान भएको यो समुदायलाई मुस्लिमभित्रै गणना गरिनाले यतिखेर अस्तित्व नै लोप हुने अवस्थामा पुगेको छ।