२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विदेशमा अलपत्र पार्ने एजेन्टमाथि कारबाहीः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीसँग आइतबार अन्तक्र्रिया गरेका छन् । वल्ड फ्युचर इनर्जी समिट, २०१७ मा विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दूतावासमा नेपालीसँग अन्तक्रिया गरेका हुन्।

युएईमा प्रधानमन्त्रीले सुनकाण्ड सम्झिए

प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीहरुसँग अन्तरक्रिया गरेका छन्।  वल्ड फ्युचर इनर्जि समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दुताबास युएईमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन्।

पुनः निर्माणकाे कामलाई तिब्रता दिन नयाँ सिइअाे नियुक्तः कार्यबाहक प्रधानमन्त्री निधि

कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताए।

प्रधानमन्त्री अवुधावी प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट (युएइ)को राजधानी अवुधावी प्रस्थान गरेका छन्।

प्रधानमन्त्री आज युएई जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणमा जाने भएका छन्। 'वर्ल्ड फ्युचर इनर्जी समिट' मा सहभागी हुन युएईबाट निमन्त्रणा आएपछि उनी त्यसतर्फ जान लागेका हुन्।

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार पुनः मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आज शुक्रबार हुने मन्त्रिपरिषद विस्तारमा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका कुमार खडकालगायत पर्दैछन् ।

वायु प्रदुषण नियन्त्रणमा प्रधानमन्त्री कार्यालयको चासो

वायु प्रदुषणको भयावह अवस्थाप्रति प्रधानमन्त्री कार्यालयले सरोकारवाला निकाय र विज्ञस“ग चासो व्यक्त गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रपत्रिकामा प्रकाशित समाचार र वायु प्रदुषणको अवस्थाबारे चिन्ता व्यक्त गरेपछि उनका विज्ञान/प्रविधि सल्लाहकार रविन्द्र ढकालले बिहीबारदेखि सरोकारवालास“ग छलफल सुरु गरेका हुन्।

महासेठकाे प्रश्न- 'प्रचण्डजी हाम्रो प्रधानमन्त्री हो की कसैबाट निर्देशित ?’

प्रमुख प्रतिपक्षी एमालेका नेता रघुविर महासेठले सरकारले संविधान संशोधन विधेयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। उनले सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयक नै अवैधानिक भएकोले त्यसलाई तत्काल फिर्ता गर्नुपर्ने माग गरे।

निजी क्षेत्रको सहकार्यमा तीव्र आर्थिक विकास : प्रधानमन्त्री

नागरिकले कति रकम लगानी गर्न चाहेका हुन् सोही आधारमा सेयर प्रमाणपत्रसमेत दिइने भएकाले त्यसले लगानीको सुरक्षा एवम् प्रतिफलको सुनिश्चितता समेत गर्ने भएको छ।

'प्रधानमन्त्रीज्यू, अब त केही गर्नुस्'

'प्रधानमन्त्रीज्यू, सर्वसाधारणलाई सास फेर्न गाह्रो भइसक्यो। अझै पनि के हेरेर बसिरहनुभएको छ। केही न केही त गर्नुस्!' बीस वर्षअघि वातावरण विज्ञानमा स्नातकोत्तर गरेका भुषण तुलाधर बुधबार राष्ट्रिय योजना आयोगको बैठक कक्षमा एकाएक कड्किए।

प्रधानमन्त्रीले भने-पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपालकै अस्तित्व गुम्ने खतरा थियो’

पृथ्वीनारायणको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी ब्याख्या भन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु हुन्छ। अंग्रेज छिमेकमै भएको समयमा नेपाल एउटा बलियो शक्तिशाली राज्य नहुने हो भने यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा पनि थियो।

संसदमा हैन संशोधन प्रस्ताव इतिहासमा दर्ता गरेको छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस पहाड हिमाललाई जुटाएर लैजान र विखण्डनकारी नीति अंगालेकाहरुलाई एक्लाउन र नङ्ग्याउन संविधान संसोधन प्रस्ताव दर्ता गरेको बताएका छन्। ‘मैले यो प्रस्ताव संसदमा हैन इतिहासमा दर्ता गरेको हो। यसको हिसाव इतिहासले गर्छ। म सवै राजनीतिक दलका साथीहरुलाई भन्छु हेर्दै जाउँ इतिहासले केलाई सही सावित गर्छ’ प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री दुई दिन चितवनमा, उद्घाटनका चार कार्यक्रममा व्यस्त

उद्घाटन शिलान्यास जस्ता रिबन काट्ने काममा व्यस्त नहुने बताउँदै आएका प्रधानमन्त्री पष्पकमल दाहाल सोमबार र भोलि मंगलबार चितवनका उद्घाटन सम्बन्धि चारवटा कार्यक्रममा व्यस्त हुने भएका छन्।

देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अप्ठ्यारो नै आफ्नो अप्ठ्यारो भएको बताएका छन्। नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्रीले भने, ‘म अप्ठ्यारोमा छैन। तर, देश अप्ठ्यारोमा छ, देशको अप्ठ्यारो नै मेरो अप्ठ्यारो हो। देशको अप्ठ्यारो हल गर्ने प्रयासमा छु । यसका लागि राष्ट्रिय सहमति र एकता जरुरी छ।’

प्राधिकरणका सिइओ ज्ञवालीलाई हटाउने जिम्मा प्रधानमन्त्रीलाई

राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट हटाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहालाई गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारलाई उनलाई हटाउने निष्कर्षमा पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्