२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीको युएई भ्रमण तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले माघ पहिलो साता युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण गर्ने भएका छन्। 'वर्ल्ड फ्युचर इनर्जी समिट' मा सहभागी हुन युएईबाट निमन्त्रणा आएपछि उनले त्यसतर्फ जाने मनस्थिति बनाएका हुन्।

सहमति हुनेमा प्रधानमन्त्री ढुक्क

संविधान संशोधन प्रस्तावलाई लिएर अवरुद्ध संसद् खुलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच बुधबार बिहान भेटवार्ता भएको छ।  भेटवार्ता बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको हो।

सर्वोच्चको आदेशले दलहरुलाई सहमतिको बाटो खोलिदिएको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव सम्बन्धि सर्वोच्चको आदेशले राजनीतिक दलहरुलाई एठ ठाउँमा बसेर छलफल गरेर सहमतिमा जाने वातावरण बनाएको जनाएका छन्।

संसद खुलाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

संविधान संसोधनको बिषयलाई लिएर अबरुद्ध हुदैँ आएको ब्यवस्थापिका संसद खुलाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीमगरबिच बुधवारै बिहानै भेटवार्ता भएको छ।

संक्रान्तिका आगलागी पीडितलाई एक करोड सहयोग प्रधानमन्त्रीको प्रतिवद्वता

तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।

दलहरुबीच समझदारी हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक दलहरुबीच समझदारी हुने विश्वास ब्यक्त गरेका छन्। प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यक्रमको झापाको बनियानीमा धान खेतीको सुपरजोनको उद्‍घाटन गर्दै प्रधानमन्त्री दाहालले सदन खुल्ने र ०७४ माघ भित्र निर्वाचन पनि हुने दावी गरे।

विकास खर्च बढाउनू :  प्रधानमन्त्री

प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहालले विकास खर्च बढाउन सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवलाई निर्देशन दिएका छन्।

डिब्बा छुटेर इन्जिन कुदेजस्तो विकास : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजना तथा विकास निर्माणको काममा भएको सुष्तताप्रति असन्तुष्टि जनाउँदै सबै मन्त्री र सचिवलाई लक्ष्यअनुसारको प्रतिफल हासिल गर्न निर्देशन दिएका छन्।

प्रतिपक्षसँग सहमति जुटाउँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई विश्वासमा लिएर मात्रै संविधान संशोधन प्रक्रिया अगाडि बढाउन पहल थालेका छन्। दाहालले आइतबार बिहान ललितपुरको गोप्य स्थलमा एमाले अध्यक्ष ओलीसँग भेटघाट गरी समर्थन लिने प्रयास गरे। तर, बैठकमा दाहाल र ओलीले आआफ्ना पूर्वअडान नै दोहोर्‍याएको स्रोतले बतायो।

प्रधानमन्त्री एमालेलाई चिढ्याउने पक्षमा हुनुहुन्न : भुसाल

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एमाले बिना संविधान संशोधन प्रक्रिया अगाडि नबढ्ने बताएकी छन्। आइतबार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले बिना सहमति संशोधन प्रक्रिया अगाडि बढाउने बताइन्।

संविधान कार्यन्वयनमा राष्ट्रिय एकता चाहियो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यन्वयनमा राष्ट्रिय एकता हुने विश्वास व्यक्त गरेका छन्। सबैंको सहयोगले संविधान कार्यन्वयन हुने उनले बताए। पोखरामा शनिबार सामूहिक ल्होछार कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता कायम भए मात्र संविधान कार्यन्वयन हुने बताए ।

विज्ञान प्रविधिको समूचित उपयोग गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान प्रविधिको समूचित उपयोग गरी राज्यको विकास र समृद्धि कायम गर्न सक्ने बताएका छन् । नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन तथा एकता भेलाको शनिबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण तथा विकासमा प्राविधिकको महत्वपुर्ण भूमिका रहेको बताए ।

सरकारको ध्यान संविधानको सर्वस्वीकार्यतामा: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सबै क्षेत्र र वर्गको सर्वस्वीकार्यता बनाउनुपर्ने बताएका छन्।

प्रधानमन्त्रीको नयाँ प्याकेज

नेपालका माओवादी कतिसम्म बिग्रिसके भने त्यसैका अध्यक्ष अहिले नयाँ नयाँ प्याकेज बनाएर उपभोक्तासामु आइरहेका छन्। उपभोक्तालाई चाहिने सामान पनि भिडाएका छन्, नचाहिने सामान पनि भिडाएका छन्।

पेट्रोलिम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मूल्य वृद्धि स्थगन गर्न संसदीय समितिले दिएको निर्देशन नेपाल आयल निगम र आपूर्ति मन्त्रालयले अटेर गरेपछि उपभोक्ता अधिकारकर्मीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्