२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ । कृषि पेशाको व्यवसायीकरण गर्दै जिल्लाको आर्थिक उन्नतीका लागि कृषि आधुनिकीकरण परियोजना सुरु गरिएको हो ।

प्रधानमन्त्रीको चीन भ्रमण

कुनै समस्या देखा पर्दा पनि चीनका तर्फबाट सानो राष्ट्रको संवेदनशीलता बुझेर तद्नुकूलको व्यवहार भएका कारण आमनेपालीका मन–मुटुमा चीनको चित्र आवश्यकताको मित्रका रूपमा स्थापित छ।

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

सात दिने भ्रमणमा चीन आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत आयोजना, पर्यटनलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीको आह्वान गरेका छन्। एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीको 'भद्रगोल' चीन भ्रमण

स्थानीय तह निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनुपर्ने मुख्य कार्यभार छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'बिना प्रयोजन' साताव्यापी भ्रमणमा उत्तरी छिमेकी मुलुक चीनतर्फ निस्केका छन्।

प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार भेट

एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान् प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका उपप्रधानमन्त्री झाङ गोलीले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

कुनै पनि बहानामा निर्वाचन सर्दैनः उपप्रधानमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहाल चीन भ्रमणमा

प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार बेइजिङतर्फ प्रस्थान गरेका छन्। बोआओ सम्मेलनमा भाग लिने सिलसिलामा नेपाली टोलीको नेतृत्व गर्दै उनी चीन भ्रमणमा निस्किएका हुन्। उनको भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको छ। भ्रमणक्रममा दाहालले चिनियाँ राष्ट्रपतिलाई भेट्ने कार्यक्रम तय भएको बताइएको छ।

प्रधानमन्त्री चीन उड्नुअघि किन अाए चिनियाँ रक्षामन्त्री?

एशिया प्रशान्त क्षेत्रको रणनीतिक भ्रमणमा निस्किएका चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेता तथा चीनको राष्ट्रिय रक्षामन्त्री चाङ वान क्वान बिहीबार काठमाडौं ओर्लिएका छन्।

चीनसँगका सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाब

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमणलाई लिएर पूर्वप्रधानमन्त्री तथा चीन विज्ञसँग परामर्श गरेका छन्। उनले अाफ्नो भ्रमण सद्‌भावना भ्रमण मात्र भएको बताए।

तयारी र अजेन्डाबिनै प्रधानमन्त्रीको भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल तयारी र अजेन्डाबिनै बिहीबार तीनदिने चीन भ्रमणमा निस्कँदै छन्। बोआओ फोरमको सम्मेलनमा भाग लिन १५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गर्ने प्रधानमन्त्री दाहालले 'साइड लाइन' भेटवार्तामा कुनै प्रकारको सम्झौता हुनेछैन।

प्रधानमन्त्री आज चीन जाँदै

नेपालले चीनबाट सिधै सामान ढुवानी गर्दा भाडा र लाग्ने समयमा व्यापक कटौती हुने दाबी गर्दै व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा यो मुद्दा उठाउन माग गरेका छन्।

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता हुँदैनन् : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण अवसरमा कुनै सम्झौता नहुने बताएका छन्। सरकारले चीनसँग चार विषयमा सम्झौताको तयारी गरे पनि चिनियाँ पक्षकै कारण प्रधानमन्त्रीको यो भ्रमणमा हस्ताक्षर नहुने उनले बताए।

माओवादी संसदीय बैठकमा प्रधानमन्त्रीको चर्को विरोध

माओवादी केन्द्र, संसदीय दलको बैठकमा बजेट रकमान्तर गर्दा असन्तुलित भएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन्। संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा सरकारले पछिल्लोपटक रकमान्तर गरेको बजेट असन्तुलित भएको भन्दै सांसदहरुले विरोध गरेका हुन्।

प्रधानमन्त्रीद्धारा शान्ति प्रयासको उद्घाटन, २८ देशका सैनिकले संयुक्त अभ्यास गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले २८ देशका एकहजार २४ सेना सम्मिलित संयुक्त सैन्य अभ्यासको सोमबार शुभारम्भ गरेका छन। काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा बिशेष समारोह आयोजना गरि अभ्यासको सुरुवात भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्