१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
विष्णु रिजाल


विष्णु रिजालका लेखहरु :

तार्नोवकी सुन्दरीसँग एकदिन

तार्नोवमा सहरमा खसेको छ मायालु घाम । घामले पोतेको छ सहरको मुख्य चोकमा सुनौलो रङ । अनुहारमा मुस्कान पोतिएकी सुन्दरी माग्दालेना मेरो सामुन्ने छिन् ।

चुनौतीको चाङमा कांग्रेस

पहिले विशेष महाधिवेशनको विपक्षमा रहेका उनीहरूमध्ये एक थरी अब अदालतको फैसलालाई गुणदोषका आधारमा ठिक छ भन्ने मनस्थितिमा पुगेका छन्।

भरिया

आखिर, सबैसबै त भरिया हुन् यो संसारका, कोही नून बोक्छन्, कोही ऊन बोक्छन्, कोही सुन बोक्छन्, कोही सिमाना बोक्छन्, कोही संसार बोक्छन्,अन्त्यमा जीवनको सबै भारी बिसाएपछि सकिन्छन् र मिल्छन् माटोमा।

जिब्रोको दास बन्ने कि स्वस्थ जीवनको मालिक?

खाना सकेसम्म प्रकृतिले पकाएको खानू, त्यो सम्भव नभए आफ्नै भान्सामा पाकेको खानू तर कारखानामा तयार पारिएको खाना कदापि नखानू।

सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रसारण रोक: कति जायज?

विज्ञापनको न्यायोचित वितरण र कार्यक्षमताका आधारमा ‘लोककल्याणकारी विज्ञापन’ मोडेल अवलम्बन गर्नु उपयुक्त विकल्प हुन सक्छ।

विपक्षी दलका सुधार अजेन्डा

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चार वर्षअगाडि मात्र राजनीतिक आकाशमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचण्ड लहरले वर्षौंदेखि सत्ताको रजगज गरिरहेका ठुला र पुराना दललाई एकाएक सानो बनाइदिएको छ।

४० पछिको जीवन: दोस्रो इनिङको सुरुवात

विगत त एउटा पुस्तक हो जसलाई हामीले पढिसक्यौं तर वर्तमान त्यो खाली पाना हो जसमा हामी अझै सुन्दर अक्षरहरू कोर्न सक्छौं।

खहरे खोलाबाट विराट समुद्रतर्फको यात्रा

प्रकृतिको कठोरतम छाती हिमालको अभेद्य मौनताबाट जब पहिलो पटक एउटा सानो जलरेखाले जन्म लिन्छ– त्यो क्षण जीवनको प्रथम घोषणा हो।

जुट-फुटको कम्युनिस्ट राजनीति

नेपालमा कम्युनिस्ट पार्टीहरूबिच एकता हुने र फुट्ने कुरा अति सामान्य हो। त्यसैले पनि अहिले एकता गरेकाहरू पछि गएर फेरि फुट्ने र फेरि जुट्ने क्रम चलिरहनेछ।

आन्तरिक अभिरुचि

मानव जीवनमा उत्पन्न हुने ऊजाको प्रवाह बाह्य प्रेरणा, नियम वा दबाबभन्दा बढी आन्तरिक अभिरुचि र गहिरो चाहनामा निर्भर हुन्छ।

कांग्रेस भविष्य बन्ने कि इतिहास?

नियमित महाधिवेशन गर्न समय कम छ तर त्यसका लागि तयारी नपुग्ने भन्ने कुरा सत्य कम र बहाना धेरै हो।

सुषुप्त सम्भावना

नेपाल प्रकृतिले कृपापूर्वक सजाएको स्वर्गको एक टुक्रा नै हो। पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म, उत्तरका हिमशृंखलादेखि दक्षिणका उर्वर तराईसम्म फैलिएको यो भूमि असीमित र अनगिन्ती सम्भावनाका स्रोतहरूले भरिपूर्ण छ।

रौतहट बमकाण्डका पाठ

पड्कँदा केही मान्छे मरे र केही गम्भीर घाइते भए। शारीरिक बल प्रयोग गरी आफ्नो क्षेत्रमा संसदीय चुनाव जित्ने आलम परिवारको लामै इतिहास थियो।

रास्वपालाई पाँच राय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता स्वर्णिम वाग्लेले हालै नेपाली कांग्रेस नेता शेरबहादुर देउवासँग भेट गरेछन्।

प्रिय चीनको अप्रिय काम

हाम्रो घनिष्ट र विशाल छिमेकी देश चीनले निम्ता गरीगरी उच्च सम्मान र महत्वका साथ हालै एक साता लामो भ्रमण सम्पन्न गराएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको भ्रमण नेपालका लागि ठूलो र दीर्घकालीन राजनीतिक महत्वको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्