९ भाद्र २०८३ मंगलबार
image/svg+xml
कुबेर चालिसे


कुबेर चालिसेका लेखहरु :

आमा, देश र माटो

चलाएर जीवनको जीर्ण चर्खा, टाँसेर निधारमा सक्लो जून, कुल्चिएर पाइताले सिङ्गो घाम, भर्नुहुन्छ जीवनमा रङहरू।

योग : आरोग्य पर्यटनको आधार

आधुनिक चिकित्सा पद्धतिले शारीरिक रोगहरूको निराकरणमा अतुलनीय प्रगति हासिल गरे तापनि आन्तरिक बेचैनी, खराब आचरणबाट सिर्जित समस्याहरू र आत्मिक शून्यताको पूर्ण समाधान ठम्याउन सकेको देखिँदैन।

भुइँकुइरो

तिम्रा अङ्गअङ्गमा, तप्पतप्प झर्ने वर्षाका बुँदासँग, आफ्नै मौनतामा जल्दै, तिमी घाँसदाउरा गर्ने त्यो पखेरालाई मनभरि थुनेर वर्षाको धुनका सरगममा हराईरहको छु!

अस्ताउन नजान्ने घाम

समयको नदी सधैं निरन्तर र अविश्राम बगिरहन्छ। महाकालको गतिमा भने कहिलेकाहीं यस्ता दुर्लभ क्षणहरू आउँछन्, जहाँ पुगेर समय आफैं स्तब्ध बन्छ र आफ्नो ऐतिहासिक गौरव गाथामा गौरवान्वित हुँदै थामिन्छ।

बाटो हेर्दै दोबाटोमा

टोलाएर बस्छु अचेल, एकहोरो भएछु, तिम्रै यादको सागरमा, आफैँलाई भुलेछु। लुकी हेर्दै तिमीलाई, सपना सजाउन थालेछु, बाटो हेर्दै दोबाटोमा, तिमीलाई नै पर्खिन थालेछु।

कमजोर प्रणालीमा असल मान्छे सधैं असफल

फरक क्षेत्रका दुई प्रभावशाली चिन्तक–राजनीतिक दूरदर्शी बिपी कोइराला र व्यवस्थापन सिद्धान्तकार डब्लु एडवड्र्स डेमिङले एकअर्कालाई पूरक चेतावनी दिएका छन्।

सी र पुटिन साझेदारीका सीमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तियानमेन स्क्याएरमा यसअघि सन् २०१५ मा सँगसँगै उभिएका थिए।

अनिच्छित सम्बन्ध

‘एक्स्क्युज मी।’ उसले माफी माग्दै फोन उठायो। ‘हेलो शीतु, हाउ आर यु बेबी ?’ उसले मोबाइललाई हातले छोप्यो र मलाई हेर्दै भन्यो, ‘माई वाइफ।’ उसले लिएको नाम सुनेर मेरो मन तरंगित बन्यो। म शीताष्मालाई शीतु भनेर बोलाउँथेँ।

यसरी रोक्न सकिन्छ यौन अपराध

यौनजन्य दुव्र्यवहार तथा अपराधका कुराहरू अधिक मात्रामा सुनिन थालेका छन् । एकपछि अर्को गर्दै, नेपालमा मात्र नभएर विश्वमै यी विषयका दुर्घटनाहरू खुलेआम बाहिर आउन थालेका छन् ।

उद्यम विरोधी सोच

उद्योगी त्यो हो जसले अनुत्पादक सम्पत्तिलाई उत्पादक बनाउन सक्छ र जोखिम लिन सक्छ । उद्यमीको विकास नभएसम्म आर्थिक वृद्धिको सपना हासिल गर्न पनि सकिँदैन र रोजगारी सिर्जना गर्न पनि सकिँदैन ।

प्रधानमन्त्री आज चीन जाँदै

नेपालले चीनबाट सिधै सामान ढुवानी गर्दा भाडा र लाग्ने समयमा व्यापक कटौती हुने दाबी गर्दै व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा यो मुद्दा उठाउन माग गरेका छन्।

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ । विभागका अनुसार चालु आर्थिक वर्षक

आर्थिक वृद्धिदर शून्य दशमलव ७७% मा खुम्चियो

काठमाडाैं– चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर खुम्चिएर शून्य दशमलव ७७ प्रतिशतमा सीमित हुने भएको छ। करिब ५ महिना लामो आर्थिक नाकाबन्दी र कम वर्षाका कारण कृषिजन्य उत्पादनमा आएको ह्रास र भूकम्पको असरका कारण आर्थिक वृद्धिदर खुम्चिने भएको हो।केन्द्रीय तथ्यांक

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी केही अवधिदेखि नेपालमा छन् र नेपाली आतिथ्य सत्कार

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्