६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
bikram bhakta joshi
बिक्रम भक्त जोशी


बिक्रम भक्त जोशीका लेखहरु :

बुह्रानमा भरेको उडान

नेपाली साहित्य उद्यानमा निकै सुगन्धित वासना छर्किदै बुह्रान उपन्यासले जन्म लिएको छ। उपन्यासकार महानन्द ढकालको बुह्रानले पछिल्लो समय नेपाली साहित्य बजारलाई निकै तताइरहेको छ।

उत्सर्ग

‘चार दिन जसोतसो बसेँ। सकिनँ। निस्केँ। बिर्दासमका कसैलाई केई भनिनँ। पैसो थिएन। ह्वाँदेखिन् सोध्दै खोज्दै, हिनेरै ह्याँसम्मन् आइपुगेँ,’ निकै बेरको निस्तब्धता पछि ‘बाख्री बज्यै’ बोलिन्, ‘घर पुग्दा रघु गइसकेको रैछ। मलाई झुक्काएर गयो, नफर्किने गरी। तर सोचेँ, त्यसको नि आफ्नै जिन्नगी छ। जियोस्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्