कला/साहित्य भुइँकुइरो तिम्रा अङ्गअङ्गमा, तप्पतप्प झर्ने वर्षाका बुँदासँग, आफ्नै मौनतामा जल्दै, तिमी घाँसदाउरा गर्ने त्यो पखेरालाई मनभरि थुनेर वर्षाको धुनका सरगममा हराईरहको छु! भुपेन्द्र महत ७ असार २०८३ आइतबार १ मिनेट पाठ Facebook Twitter Linkedin