५ वैशाख २०८१ बुधबार

भन्सार कर्मचारीकै सहयोगमा तस्करी

सेवाग्राहीको समय तथा लागत मूल्यलाई सम्मान गर्ने आर्थिक वृद्घि र विकास, सामाजिक सुनिश्चितताका लागि विश्वव्यापी आर्थिक कार्यको वातावरण निर्माण गर्ने भन्सार कार्यालयका कर्मचारीहरूले नै फरकफरक प्रज्ञापन नम्बर राखेर सामान पास गराउने, कम मूल्यांकन गर्ने र कम राजस्व तिराउन भूमिका खेलेको खुल्न आएको हो।

थारू समुदायका अगुवाको माग, ‘थारू संग्रहालय चाहियो’

थारू समुदायको इतिहास झल्किने संग्रहालय बनाउन माग गर्दै थारू समुदायका अगुवाले ज्ञापनपत्र बुझाएका छन्।

कपनवासीले महानगरसमक्ष बुझाए ज्ञापनपत्र

चकुन्चा (खहरे खोला) खोलेको महिनौं दिन बित्दा पनि व्यवस्थापन नभएको भन्दै आन्दोलित कपनका स्थानीयले मंगलबार काठमाडौं महानगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएका छन्।

जिल्ला तथा प्रदेश क्रिकेट संघद्वारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र

संघीय बजेटले पोखराको क्रिकेट मैदानको स्तरोन्नतिको लागि सम्बोधन नभएपछि कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्दै क्रिकेट मैदानको लागि आवश्यक बजेट छुट्टाउन आग्रह गरेको छ।

विराटनगरको पश्चिम क्षेत्रमा नेतालाई निषेध

उनीहरुले लोकमार्ग पश्चिमलाई दलका नेताहरुले विकास गर्ने कुनै ठोस योजना नल्याएको र भइरहेका काममा पनि ढिलासुस्ती हुँदा चासो नदेखाएकाले नेतालाई निषेध गर्नु परेको बताएका छन्।

संयुक्त विद्यार्थी संगठनद्वारा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभुत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएका हुन्।

कार्यवाहक प्रधानमन्त्री खाँणलाई ज्ञापनपत्र

बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई आज ज्ञापनपत्र बुझाएको छ।

सुस्तामा नेपाल–भारत सीमा छुट्टयाउन माग

सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाई जङ्गे पिलर कायम गर्न माग गरेको छ।

सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न उपभोक्ताको ज्ञापनपत्र

पटकपटक स्तरोन्नतिको माग स्थानीयले गरे पनि सम्बन्धित पक्षले कुनै चासो नदिएपछि बाध्य भएर संघर्ष समिति गठन गरेर अघि सर्नुपरेको समितिका संयोजक दिपक बुढाक्षेत्रीले बताए। कटारी नगरपालिका ११ का वडाध्यक्षसमेत रहेका बुढाक्षेत्रीका अनुुसार सडक मर्मत कार्य तत्काल सुरु गर्न ज्ञापनपत्र बुझाइएको र अन्यथा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको छ।

बन्द उद्योग सञ्चालन गर्न सरकारलाई ज्ञापनपत्र

गत ११ गते एक्कासि स्थायी रुपले बन्द गर्ने सूचना जारी गरिएको रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स लाई पुनः सञ्चालन गराउन रौतहटका उखु किसानहरूले केन्द्र सरकार र स्थानीय सरकारलाई एकै दिन ज्ञापनपत्र बुझाएका छन्।

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र

पेट्रोलियम पदार्थमा स्वचालित मूलय प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ । लकडाउनको अवधिमा मात्र तीन अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै पाँच रुपैयाँ बढाउनु गलत भएको भन्दै ज्ञापन पत्र बुझाएको हो । नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लो हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ ।

खर्च पारदर्शी र नगर सभा गराउन माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

अपारदर्शी तरिकाले बजेट रकमलाई खर्च गरेर अनियमितता गरिएको र समयमै नगर सभा समेत गराउन नसकिएको भन्दै खर्च पारदर्शी गर्न र नगर सभाको माग गर्दे जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेललाई ज्ञापन पत्र बुझाइएको छ।

कांग्रेस रोल्पाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेस रोल्पाले सरकारलाई कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि प्रभाकारी भुमिका खेल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

काँग्रेस काठमाडौँ कार्यसमितिद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँ ले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

क्यान महासंघले ज्ञापनपत्र बुझायो

सरकारले तीन दर्जनभन्दा बढी उद्योग, व्यवसाय चलाउन दिने भने पनि त्यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्र नसमेटिएको भन्दै क्यान महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्