नेकपाले बागी उम्मेदवारसहित सात नेतालाई निस्कासन गर्यो
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको निर्णय र निर्देशन विपरीत उम्मेदवार बनेका तथा तिनका प्रस्तावक, समर्थक र प्रचारक बनेका सात जनालाई कारबाही गरेको छ।

