महिला मुद्दाले प्रिय बनेका नेता
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात हालसम्म ११ जना व्यक्तिहरूले कार्यकारी प्रमुखको हैसियतमा मुलुकको शासनसत्ता सम्हाले।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात हालसम्म ११ जना व्यक्तिहरूले कार्यकारी प्रमुखको हैसियतमा मुलुकको शासनसत्ता सम्हाले।
महिला राष्ट्रिय भलिबल प्रतियोगिताको २२औं संस्करण असोज २३ गतेबाट बाग्लुङको गलकोटमा हुने नेपाल भलिबल संघले जनाएको छ।
आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलको ड्र सार्वजनिक गरिएको छ। बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको नेपाल समूह ‘ए’ मा परेको छ।
डिम्बाशयको क्यान्सरका लक्षणहरु ग्यास्ट्राइटिससँग मिल्दोजुल्दो हुने भएकाले धेरै महिला झुक्किने गरेका छन्। तल्लो पेट दुख्ने, ढाड दुख्ने, छिटोछिटो पिसाव लाग्ने, पेट डम्म हुने जस्ता यो रोगका लक्षण ग्यास्ट्राइटिस (बोलीचालीमा ग्यास्ट्रिक) सँग मिल्दोजुल्दो हुने भएकाले धेरैले यसलाई बेवास्ता गरेका हुन्छन्।
नेपाली समाज पुरुषप्रधान समाज हो । पारिवारिक शान्ति र समुन्नतिका साथै श्रीमान्को खुसीमा नै हिन्दु नारीले आफ्नो जीवनयापन गर्नुपर्ने धर्मशास्त्रको गलत व्याख्याका कारण सामाजिक संरचनामा महिलाको महत्वलाई कम मूल्यांकन र अनादर गरिएको छ ।
पोखराको लामाचौरमा आयोजित तीजे मेलाको तेस्रो दिन सोमबारदेखि महिला राष्ट्रिय भलिबल प्रतियोगितामा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीले विजयी सुरुआत गरेको छ।
कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले कृषि उत्पादनमा ग्रामीण क्षेत्रका महिलाको भूमिका उच्च रहेको बताएका छन् । युवाहरू विदेश जाने प्रवृत्ति बढेसँगै गाउँघरको खेतीपाती र कृषि क्षेत्र महिलाले नै धानेको उनको भनाइ छ।
सर्लाहीको सदरमुकाम मलंगवा स्थित धानखेतको बीचमा महिलाको शव फेला परेको छ। सदरमुकाम मलंगवा स्थित गणेशीयाबाट मुसैली जाने सडकखण्ड नजिक मलंगवा नगरपालिका–७ स्थित धानखेतको आलीमा घोप्टो परेको अवस्थामा आइतबार साँझ सबा ७ बजे महिलाको शव फेला परेको हो। करिब ३० वर्षीय महिलाको शव फेला परेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
गएको आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १० वटा मुद्दा दर्ता भएका थिए। यी १० घटनामा १७ महिला पीडित भएकामा १६ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।
महिला अधिकारकर्मी तथा सांस्कृतिककर्मीहरुले तीज र ऋषिपञ्चमी चाडले पितृसत्तालाई नै जोगाइराख्ने भन्दै पर्वहरुबारे बहस हुनुपर्ने बताएका छन्। तीज सम्बन्धि धार्मिक विश्वासले महिलालाई कमजोर बनाएको उनीहरुको धारणा छ।
कपिलवस्तुमा गर्भवती महिलाको सामूहिक बलात्कार भएको छ। देशभर बलात्कारका घटना श्रृंखलाबद्ध रुपमा बाहिर आइरहेको बेला कपिलवस्तुको बिजयनगर गाउँपालिका ७ मा मानसिक अवस्था कमजोर रहेकी एक ३८ बर्षीया महिलालाई बलात्कार गरको आरोपमा ३ जना पक्राउ परेका छन्।
जिल्लाको कालीगण्डकी गाउँपालिका १ का युवराज कुँवरले २०७० मंसिर १९ गते परिवारको सहमतिमा लीला कुँवरसँग धुमधामका साथ मागी बिहा गरे। बिहा गरेको केही समयपछि कुँवर वैदेशिक रोजगारका लागि मलेसिया पुगे।
भनिन्छ– नदी स्वच्छ हुनका लागि सबैभन्दा पहिलेमुहानै सफा हुनुपर्छ । किनारा र बीचबीचमा जतिसुकै सरसफाइ अभियान सञ्चालन गरे पनि, जतिसुकै फोहोर फ्याँक्न रोक लगाए पनि मुहानैबाट ढल मिसिएर पानी बगिरहँदा नदी सफा हुँदैन ।
इङ्ल्यान्ड फुटबल संघ (एफए) ले बुधबार २०२१ को महिला युरोपियन च्याम्पियनसिप आयोजनाका लागि दाबेदारी प्रस्तुत गरेको छ।
गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महिला हिंसा रोक्न अब सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको टोलीलाई मन्त्री थापाले महिला हिंसाका घटनालाई गम्भिरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए।