५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कमला पराजुली


कमला पराजुलीका लेखहरु :

बुढ्यौलीमा इगो हर्ट !

आजकल बालाई सन्चो बिसन्चोबाहेक केही सोध्दैनन् छोराछोरी। निवृत्त जीवन बिताइरहनु भएको छ बाले। उमेर बढेर शारीरिकरूपमा केही कमजोर बनेसँगै आफ्नो महत्व घटेको महसुस गर्दा मानसिकरूपमा पनि कमजोर भएको हो कि भन्ने लाग्छ बालाई।

छोरी देख्नै नहुने, के भएको यो?

भनिन्छ– नदी स्वच्छ हुनका लागि सबैभन्दा पहिलेमुहानै सफा हुनुपर्छ । किनारा र बीचबीचमा जतिसुकै सरसफाइ अभियान सञ्चालन गरे पनि, जतिसुकै फोहोर फ्याँक्न रोक लगाए पनि मुहानैबाट ढल मिसिएर पानी बगिरहँदा नदी सफा हुँदैन ।

सवाल पहिचानको

जब कहीँ परिचयको क्रम चल्छ, आफ्नो नाम बताइसकेपछि म असमञ्जसमा पर्छु– मेरो घर कहाँ हो? सामान्यतः परिचय गर्दा अरु केही नभए पनि एउटा व्यक्तिको थर र घर बताउने चलन हुन्छ। जहाँ पनि र जहिले पनि व्यक्तिको प्रमुख पहिचान त्यही नै देखिन्छ अनि मात्र बाँकी परिचयका कुराहरु अगाडि बढ्छन्। यो क्रममा भने मेरो फरक अनुभूति छ ।

अप्रेसन गर्ने हातले बनाएको खाजा

सिद्धान्तका कुरा धेरै सिद्धान्तमै हुन्छन् । यस्ता सैद्धान्तिक कुरा अरुलाई सिकाउन, सुनाउन या त आदर्शका लागि भनिने, गरिने र लेखिने हुन्छन् । तर कतिपय मानिसले सिद्धान्तलाई आफ्नो जीवनको आदर्श नै बनाएका हुँदारहेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्