उद्घाटन खेलमा न्यू डायमण्ड र पुलिस
शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लब शुत्रबारबाट हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आमने सामने हुँदैछन्।
शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लब शुत्रबारबाट हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आमने सामने हुँदैछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको पटना हुँदै नेपाल भ्रमणमा आउने भएका छन् । मोदी पटनाबाट सिधै जनकपुरस्थित १२ विघामा अवतरण गर्ने कार्यक्रम छ । मोदीलाई स्वागत गर्न भने नेपालका एक वरिष्ठ मन्त्री जाने कार्यक्रम छ ।
इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा आउँदो वैशाखमा आयोजना गरिने महोत्सवको तयारी तीव्र पारिएको छ। यहीक्रममा सदरमुकाममा शनिबार मोटरसाइकल -यालीसमेत आयोजना गरियो।
भारतीय क्रिकेट लेग (आइपीएल) को ११ औं संस्करण आज साँझबाट सुरु हुदै छ। आईपिएलमा आजको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाइ सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। तर खेल सुरु हुनु भन्दा अघिको उद्घाटन समारोहमा अभिनेता ऋतिक रोशन, बरुण धावन र ज्याक्लिन फर्नानडेजले प्रस्तुती दिने छन्।
भारतको राजकीय भ्रमणमा रहेका नेपाल प्रधानमन्त्री खड्कप्रसाद ओली र उनका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले वीरगन्ज नाकामा बनेको एकीकृत जाँच चौकी अर्थात ‘इन्टरग्रटेड चेक पोष्ट’ (आइसिपी) शनिबार उद्घाटन गरेका छन् । निकै ऐतिहासिक मानिएको उद्घाटनलाई अध्यावधिक बनाउन आइसिपी मुख्य भवन अगाडि बनाइएको शिलालेख दिल्लीबाट नै अनलाइन माध्यमले प्रधानमन्त्रीद्वयले अनावरण गरे।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औं संस्करण शनिबार (आज) बाट सुरु हुँदैछ।
भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी नरेन्द्र मोदीले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन र वीरगञ्जको एकीकृत सुरक्षा चौकीको संयुक्त उद्घाटन गरेका छन् ।
मोरङको विराटनगरमा शनिबार (आज) बाट पाँचौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सुरु हुँदैछ। खेल विराटनगर स्थित शहीद मैदानमाको फ्लडलाईटमा साँझ ६ बजे देखि सुरु हुनेछ।
नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले फटकशिला माध्यमिक विद्यालय भवनको उद्घाटन गरेको बैंकले जनाएको छ।
प्रदेश नम्बर ७ मा सरकारी लगानीबाट निर्माण भएको यस क्षेत्रको सबैभन्दा ठूलो ३० मेघावाटको चमेलिया जलविद्युत आयोजनाको शनिवार एक समारोहकाबीच प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन्। योसंगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको शैल्यशिखर नगरपालिका १ बलाचमा निर्माण भएको उक्त आयोजनाले आजबाट व्यवसायिक उत्पादन सुरू गरेको छ।
यामाहा मोटर साइकलको आधिकारिक विक्रेता एमएलब्लु ईन्टरप्राजेजले लहानमा विश्वस्तरीय सुविधायुक्त संरचनामार्फत सेवा सुरुवात गरेको छ। शुक्रबार लहानमा उतm सुविधायुक्त एसएस अटो सेन्टरको मिस नेपाल २०१७ निकिता चन्दकले उद्घाटन गरिन्।
माघ २४ गते हस्तान्तरण गर्ने गरी निर्माण भएको एकीकृत नमुना सन्तपुर बस्तीको एक दिन अगावै उद्घाटन गरिएको छ। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको रौतहट सन्तपुरस्थित मुसहर बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको शुक्रबार उद्घाटन गरेकी छन्। मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित महोत्सवको राष्ट्रपति भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकी हुन्।
ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन गर्न राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाल लण्डन आउने भएका छन्। गर्भनर नेपाल बेलायतस्थित अल्डरशटमा सञ्चालन हुने ग्लोबल आएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन गर्न जनवरी तेस्रो सातामा लन्डन आउन लागेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने भएकी छिन् । तीन दिनसम्म चल्ने उक्त एक्स्पो भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।