काठमाडौं – नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले फटकशिला माध्यमिक विद्यालय भवनको उद्घाटन गरेको बैंकले जनाएको छ। सिन्धुपाल्चोको मेलम्ची नगरपालिका–१३ स्थित भवन उद्घाटन गरेको बैंकले जनाएको छ।
२०७२ साल वैशाख १२ गते र २९ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त उक्त विद्यालय निर्माणका लागि बैंकका कर्मचारीले चार लाख एक हजार सात सय ८३ रुपैयाँ सहयोग गरेका थिए।
प्रकाशित: २० फाल्गुन २०७४ ०६:५१ आइतबार