विदेशमा बिचल्ली: उद्धारमा अग्रसर हुनुपर्ने राज्य पक्ष नै मौन
वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीले देशको अर्थतन्त्रमा टेको दिइरहेका छन् तर उनीहरू विदेशी भूमिमा अप्ठेरोमा पर्दा राज्य पक्ष मौन छ ।

