२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

काँग्रेस सिद्धान्तविपरीत हिँडेको भए अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्योः नेता पौडेल

बिपीले देखाएको मार्गलाई काँग्रेसले अवलम्बन गर्दै अघि बढेको छ। उनले भने, 'यदि सिद्धान्तविपरीत हिँडेको भए अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैन्थ्यो।'

खराब र उदाहरणीय नेता

जमानाले किनार लगाइसकेको शेरबहादुर देउवा जस्तो अलोकप्रिय पात्रलाई पार्टी र सरकारमा पटकपटक बिराजमान गराउन र छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो बनाइदिन नै मुलुकमा यत्रो उथलपुथल र आमूल परिवर्तन गरिएको थियो त ?

‘राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रुपमा मनाऔँ’

आगामी साता पर्ने नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा उक्त पार्टीले आज एक विज्ञप्ति जारी गरी राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भन्ने माग पनि गरेको छ।

विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ।

दसैंले राष्ट्रिय एकता र आपसी सद्भाव अभिवृद्धिमा टेवा पुर्‍याउने छ: मुख्यमन्त्री आचार्य

प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन, जलाइयो प्रतिमा

राष्ट्रिय एकता अभियानको अगुवाईमा भएको प्रदर्शनका सहभागीले वीरगन्जमा विरोध र्यालीपछि मुख्यमन्त्री राउतको प्रतिमा दहन गरेका थिए।

रङ्गी–विरङ्गी फिरङ्गी

नेपाल कब्जा गरेको रंगी–विरंगी फिरङ्गीले हाम्रा प्राचीन धर्म, संस्कृतिमा भिरङ्गी (सिफिलिस) रोग सार्ने थिए।लाखौँ नारीको अस्मिता लुट्ने थिए। त्यसैले, पृथ्वी नारायणले राष्ट्र र राष्ट्र वासीलाई बचाउनकै लागि फिरङ्गीलाई डाँडा कटाएका रहेछन् ।

राष्ट्रियसभा बैठक: राष्ट्रिय एकताका पक्षमा लाग्न आग्रह

राष्ट्रिय समस्या समाधानका लागि सबै राजनीतिक दलकाबीच राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिइएको छ।

दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ: सभामुख सापकोटा

सङ्घीय संसद् आइतबारदेखि सुरु हुने अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा उनले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताए।

गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरीः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन्।

पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर पृथ्वी जयन्ती हरेक वर्ष पुुस २७ गते मनाउने गरिन्छ। यस वर्ष २९९ औं पृथ्वी जयन्ती मनाइँदैछ।

‘राजनीतिक अनिश्चितताका कारण राष्ट्र डग्मगाउनु भएन’

प्रायः मनोरञ्जनात्मक कार्यक्रममा देखिने अभिनेत्री मनीषा कोइराला मंगलबार हिन्दु राष्ट्र र राजसंस्थानिकट मानिने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन आह्वान गरिरहेकी थिइन् । राजधानीमा आयोजित कार्यक्रममा सहभागी उनले आगामी पुस २७ मा पृथ्वीनारायण शाहको जन्म जयन्तीसहित राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाउनसपर्नेमा जोड दिइरहेकी थिइन् ।

पृथ्वीनारायणलाई सम्झिँदै सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा गर्ने

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ।

‘आन्तरिक एकताले बाह्य सम्बन्धमा अर्थ राख्छ’

नेपालको अद्यावधिक नक्सा निसान छापमा राख्न ल्याइएको संविधान संशोधन विधेयक संसद्बाट सर्वसम्मत पारित भएको विषयले नेपालको आन्तरिक एकतालाई प्रतिविम्बित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्