४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

व्यक्तिको जग्गा अधिग्रहण गर्दा क्षतिपूर्ति अनिवार्य: सर्वोच्च

सार्वजनिक प्रयोजनको लागि व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहण गर्दा सरकारले अनिवार्य क्षतिपूर्ति दिनुपर्ने फैसला सर्वोच्च अदालतले गरेको छ।

जलवायु परिवर्तनको असरले प्रभावित भएको भन्दै क्षतिपूर्ति दाबी गर्ने

नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा आफ्नो नगन्य योगदान रहेको भए पनि त्यसको असरबाट प्रभावित मुलुकको अग्रस्थानमा परेकामा अन्तर्राष्ट्रिय फोरममार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ।

१५ लाख क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान

सर्लाहीमा सोमबार करेन्ट लागेर मृत्यु भएका दुई जनाको शव अझै पोस्टमार्टम हुन सकेको छैन।

मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति

साउन करेन्ट लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई स्थानीय प्रशासनले ५ लाख ३५ हजार क्षतिपूर्ति उपलब्ध गराएको छ।

१७ वर्षपछि पीडितलाई क्षतिपूर्ति

झन्डै १७ वर्षअघिदेखिका मानवअधिकार हननका घटनासहित अन्य ३३ पीडित परिवारजनलाई सरकारले क्षतिपूर्ति दिने भएको छ ।

७४ जनालाई क्षतिपूर्ति वितरण

वैदेशिक रोजगारका क्रममा ठगीमा परेका खोटाङका ७४ जना कामदारले क्षतिपूर्ति पाएका छन् । सन् २०१४ जुलाईदेखि २०१८ जुलाईसम्मको अवधिमा विदेशमा गएकामध्ये ठगीमा परेका कामदारले एजेन्ट र मेनपावरबाट कम्तीमा जनही २० हजारदेखि ७० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाएका छन्।

ठेकेदारलाई १ अर्ब ६५ करोड क्षतिपूर्ति

मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको दाबीकै आधारमा मोटो रकम भुक्तानी गर्ने भएको छ। ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ। आयोजनाले कुनै कानुनी उपचार नखोजी चेकमार्फत ठेकदारलाई भुक्तानी गर्न लागेको स्रोतले बतायो।

दाबी ७८ करोड, क्षतिपूर्ति १६ करोड रुपैयाँ मात्रै

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन तीव्र बहस चलिरहेको बेला रोजगारीको नाममा ठगिने क्रम भने रोकिएको छैन ।रोजगारीका गुलिया नारा लगाउँदै विदेश पठाइएका युवायुवतीले ठगीमा परेको भन्दै महिनैपिच्छे आठ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग्दै वैदेशिक रोजगार विभागमा उजुरी गर्ने क्रम जारी छ ।

क्षतिपूर्ति लिन हकदार आएनन्

वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन् ।

न दोषीलाई कारबाही भयो न पीडितले क्षतिपूर्ति पायो

कञ्चनपुरको पुनर्वास–८, आनन्द बजार नजिक २०७३ फागुन २६ गते देशको सीमा रक्षाका लागि अवाज उठाउँदा नेपालकै भू–भागमा ३० वर्षीय गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोलीले मारिए । श्रीमान मारिएपछि बेसहारा बनेकी सुशीला गौतमलाई भारत सरकारले माफी मागेर क्षतिपूर्ति दिन्छ भनेर धेरै सान्त्वना दिए ।

द्वन्द्वपीडितद्वारा क्षमायाचनासहित क्षतिपूर्ति

सशस्त्र द्वन्द्वपीडितहरूले भोगेको क्षतिका लागि राज्यबाट सार्वजनिक स्व्रीकारोक्ति र सार्वजनिक क्षमायाचनासहितको परिपूरण माग गरेका छन्। सरकारलाई पीडितहरूको इच्छाको परिपूरण समेटिएको वकालतपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।

रोगले बनायो खोर खाली, छैन क्षतिपूर्ति व्यवस्था

रत्ननगर नगरपालिका–१५ माधवपुरका अमृत लामिछानेले आठ महिनाअघि पाँच हजार एक सय लेयर्स चल्ला राखेका थिए । कुखुराले अण्डा दिन थालेको करिब तीन महिना पुग्न लागेको थियो । चैत महिना लागेपछि अण्डा उत्पादनको दर ९९ प्रतिशत पुगेको अमृत बताउँछन्।

प्रजनन अधिकार हनन भएमा क्षतिपूर्ति

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले प्रजनन स्वास्थ्यसम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने गरी बनाइने बताएकी छन्।

प्रजनन अधिकार हनन भएमा क्षतिपूर्ति

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले प्रजनन स्वास्थ्यसम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने गरी बनाइने बताएकी छन्।

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्