२६ वैशाख २०८१ बुधबार
image/svg+xml

कर्मचारी नआएपछि मुख्यमन्त्री आक्रोशित

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मन्त्रालयहरुमा खटाएको ९० प्रतिशत कर्मचारी अझै नआएपछि आक्रोश ब्यक्त गरेका छन्। मन्त्रालयहरुमा १० प्रतिशत मात्र कर्मचारी आएकाले कार्यालय ब्यवस्थापनमा निक्कै समस्या भएको भन्दै उनले छिटो हाजिर हुन आग्रह समेत गरेका छन्।

मोदीप्रति चीन आक्रोशित

बेइजिङ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति चीनले बिहीबार आक्रोश पोखेको छ ।चीनले पनि आफ्नो भन्दै दाबी गर्दै आएको भारतकोे ग्रामीण अरुणाञ्चल राज्यमा मोदीले भ्रमण गरेको भन्दै बेइजिङले आक्रोश पोखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।चीनले विवादलाई थप जटिल बनाउने गतिविधि नगर्नसमेत भारतलाई चेतावनी दिएको छ ।

हत्याराकाे पहिचान नभएको भन्दै दलित नेतृ आक्रोशित

खोटाङमा दुई दलित महिलाको हत्या भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको भन्दै दलित नेतृहरुले आक्रोश पोखेका छन् । २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषीको अहिलेसम्म पहिचान हुन नसकेको भन्दै जिल्लाका दलित नेतृहरुले प्रशासन र प्रहरीको आलोचना गरेका छन्।

जनप्रतिनिधीको भ्रमण प्रति स्थानीय आक्रोशित

जुम्लाको गुठिचौर गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीको टोली भारत भ्रमणमा गएपछि स्थानीय आक्रोशित बनेका छन । उनीहरुले जनताको रकममा मस्ती नगर्न जनप्रतिनिधीलाई सुझाव दिएका हुन।

ट्रम्पको ट्वीट फेरि विवादमा, इरानी आक्रोशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा तानिएका छन्। इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनलाई सर्मथन जनाएर ट्रम्प विवादमा परेका हुन्।

समानुपातिकमा उपेक्षा गरेको भन्दै कर्णालीवासी आक्रोशित

कर्णालीलाई समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत प्रतिनिधी छनौटमा उपेक्षा गरेको भन्दै कर्णालीवासीले आक्रोश पोखेका छन। जुनसुकै दललाई अप्ठयारो परेको बेला कर्णाली साहरा बन्ने गरेको भएपनि अवसर पाउने विषयमा संकट व्यहोर्नु परेको गुनासो कर्णालीवासीको छ । समानुपातिक तर्फको प्रतिनिधी छनौटका क्रममा कर्णालीको सम्मान जनक प्रतिनिधत्व हुन नसकेकोमा कर्णालीवासी आक्रोशित बनेका हुन।

चुलियो कतार संकट : फोन वार्तापछि साउदी आक्रोशित

लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अरबले कतारसँगको वार्ता स्थगित गरेको बताएको छ ।

आपूर्ति मन्त्रीसँग दरबारमार्ग आक्रोशित

राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसायीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले करोडौं भ्रष्टाचार गर्दा मौन बस्ने आपूर्ति मन्त्री शिवकुमार मण्डलले खुला व्यवसायमा ताला लगाउनु गलत नियत भएको दाबी गरेका छन् ।

मधेसवादी दलप्रति बाढीपीडित आक्रोशित

सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत पर्ने मैनाकडेरी बस्तीको छेउमै रहेको चन्द्र नहरको डिलमा अझै पनि पनि पाल टाँगेर बनाइएका सयभन्दा बढी अस्थायी टहरा छन्, जहाँ ८५ परिवारका ५ सयभन्दा बढी बाढीपिडित ओत लाग्दै आएका छन् ।

सिडियो र डिएसपीलाई गुनासो सुनाउन नपाउँदा स्थानीय आक्रोशित

तीन महिनाअघि रहस्यमयढंगले मृत अवस्थामा भेटिएकी खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे (साविक लिच्कीराम्चे–८) की १७ वर्षीया किशोरी रिता तामाङको आफन्त प्रशासन र सुरक्षा प्रमुखले आफ्नो गुनासो सुन्न नचाहेको भन्दै आक्रोशित भएका छन् ।

विद्युत अवरुद्ध हुँदा निर्वाचनको परिणाम थाहा पाउन सकस, स्थानीय आक्रोशित

विद्युत अवरुद्ध हुँदा स्थानीय तहको निर्वाचनको परिणाम थाहा पाउनबाट बञ्चित हुनु परेको भन्दै खोटाङका स्थानीय आक्रोशित बनेका छन् ।

आफ्नो विरोध गर्ने महिलाप्रति ट्रम्प आक्रोशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्टले आफ्नो विरोध गर्ने महिलालाई राष्ट्रपतिको निर्वाचनमा आफू विरुद्ध भोट किन नगरेको भन्दै प्रश्न गरेका छन्। राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पको विरोधमा विश्वका विभिन्न ठाउँमा ट्रम्प विरुद्ध प्रदर्शन भइरहेको छ।

ट्रम्पको विवादस्पद अभिव्यक्तिप्रति चीन आक्रोशित

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ‘एक चीन नीति’ का विषयमा पुर्नविचार गर्नुपर्ने धारणा व्यक्त गरेको केही समयपछि चीनले आपत्ति जनाएको छ। चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाले ताइवान मुद्दाको संवेदनशिलतालाई बुझ्नुपर्ने जनाएको छ।

सरकारले प्राधिकरणका सिइओ हटाएपछि ओली आक्रोशित

सरकारले पुन निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई बर्खास्त गर्ने निर्णयप्रति प्रमुख प्रतिपक्ष एमाले आक्रोशित बनेको छ। एमाले अध्यक्ष केपी ओलीले भूकम्प पीडित अझै टहरामा बसिरहेको अवस्थामा सरकारले सिइओ अटाएर राम्रो नगरेको चेतावनी दिए।

इन्डिगोको प्रिमियर सिट नीतिप्रति यात्रु आक्रोशित

भारतको इन्डिगो एयरलाइन्सले आफ्ना बालबालिका लिएर विमानमा यात्रा गर्ने अभिभावककालागि प्रिमियर सिटको नँया नीति ल्याएको छ। नयाँ सिट नीति अन्तर्गत आफ्ना बालबालिकासँग विमानमा यात्रा गरिहेका अभिभावकलाई एयरलाइन्सले क्वाइट जोनका रुपमा छुट्टाएको सिटमा बस्न निषेध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्