७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कर्णाली राजमार्ग खुलाउन पहल नभएको भन्दै स्थानीय आक्रोशित

जुम्ला-कर्णाली राजमार्ग वर्षाका कारण अवरुद्ध भएको एक महिना बित्दा समेत सरकारले सडक खुलाउनको लागि पहल नथालेको भन्दै कर्णालीवासीले आक्रोश पोखेका छन्।

मन्त्रिमण्डलमा विस्तारमा प्रभु साह आक्रोशित

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार गर्न लागेको मन्त्रिपरिषद विस्तारप्रति सोही पार्टीका सांसद प्रभु साहले असन्तुष्टि जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्