६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बेलायती पुँजी भित्र्याउन लन्डनमा लगानी सम्मेलन

नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ।

बेलायतमा विद्युतीय सवारीप्रति आकर्षण घट्दै

बेलायती सरकारले नेट शून्य नीति कार्यान्वयन गर्न ढिलाइ गर्दै जाँदा विद्युतीय सवारी (इभी)प्रति आकर्षण घट्दै जान थालेको द टाइम्स पत्रिकाले जनाएको छ।

७४ वर्षदेखि अन्यायमा सिङ्गापुरका गोर्खा प्रहरी

गोर्खा सैनिक भर्तीका सम्बन्धमा १९४७ नोभेम्बरमा नेपाल, भारत र बेलायतबिच त्रिपक्षीय सन्धि भएको थियो। त्यही सन्धिमा टेकेर बेलायतले सन् १९४९ देखि सिङ्गापुर प्रहरीमा पनि नेपाली नागरिकलाई पठाउँदै आएको छ।

गलत हल्लाले बेलायतमा इभीको बिक्री घट्यो

पछिल्लो समय विश्वभरि विद्युतीय सवारी (इभी) को लोकप्रियता दिनदिनै बढिरहेको छ। लोकप्रियतासँगै सवारीधनीहरूको चिन्ता पनि उत्तिकै बढेको छ।अटोट्रेडरले गरेको अनुसन्धानअनुसार ४७ प्रतिशत सवारी धनी मात्र आफूले किनेको इभीमा विश्वस्त रहने गरेका छन्। उनीहरूलाई न त धेरै टाढा जानु छ, न धेरै काम गर्नु छ। यस्तोमा आफूहरूका लागि इभी एउटा आदर्श सवारी बन्न पुगेको धारणा उनीहरूको छ।

बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा आर्थिक सङ्कटको घोषणा

बर्मिङ्घम सिटी काउन्सिलले धारा ११४ लागू गर्दै अत्यावश्यक बाहेकका खर्चमा रोक लगाउँदै आर्थिक सङ्कटको घोषणा गरेको छ।

वाग्नर समूहमा नेपाली युवा!

भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रूसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ।

नेपाल – बेलायत मैत्री सन्धीको १ सय वर्ष पूरा

नेपाल – बेलायतबीच मैत्री सन्धीमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको छ। साेहि अवसरमा लण्डनमा एक विशेष कार्यक्रम गरिएकाे छ।

बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ।

बेलाको ब्राण्डको इलेक्ट्रिक्स सामान नेपाली बजारमा

बेलायती ब्रान्ड ‘बेलाको’का होम एप्लाइन्सेसको उत्पादन नेपाली बजारमा आएका छन्।

अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्न बेलायती पूर्व मन्त्रीको सुझाव

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन्।

बेलायती राज्याभिषेकको इतिहास

आज शनिबार ६ मे २०२३ बेलायती राजा चाल्र्स तृतीयको गद्दी राज्याभिषेक समारोह हुँदै छ। यस समारोहमा सहभागी हुन संसारका विभिन्न देशहरूबाट राष्ट्रप्रमुख, सरकार प्रमुखहरू भेला हुँदै छन्।

राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुगेका छन्।

उपराष्ट्रपतिद्वारा चार्ल्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन्।

राजा चार्ल्सको राज्याभिषेकमा परराष्ट्रमन्त्री सहभागी हुने

परराष्ट्रमन्त्री एनपी साउद आगामी वैशाख २३ गते (मे ६ तारिक) मा हुने बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक कार्यक्रममा सहभागी हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्