एमालेमाथि जति घेराबन्दी भए पनि जनताको मनमा रहेकाले केही हुँदैन: अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी समृद्धिको स्वप्नद्रष्टा र त्यसलाई पूरा गर्ने संकल्प बोकेको शक्ति भएको दाबी गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी समृद्धिको स्वप्नद्रष्टा र त्यसलाई पूरा गर्ने संकल्प बोकेको शक्ति भएको दाबी गरेका छन्।
बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।
नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
उनले जेनजी आन्दोलनलाई संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमलाको संज्ञा दिएका छन्।
तर, कांग्रेस सभापति देउवा र नेकपा संयोजक दाहाल एमाले महाधिवेशनमा सहभागी भएनन्।
समानुपातिकतर्फ अनुपमा सुनुवार, आनन्द आचार्य, उर्मिला प्रधान, कृष्णकला मादेन, गोविन्द सुब्बा, गोविन्द बस्नेत, विश्वराज भण्डारी, मीना सुब्बा, मीना पुलामी, रामबहादुर परियार, श्यामा रेग्मी, सुवास राई र सचित शर्माको नाम सिफारिस गरिएको छ।
त्यसैले एमाले महाधिवेशनले गणतन्त्रवादीले गरेका कमजोरी भन्ने विषयमा छलफल हुने उनले अपेक्षा गरे।
महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारबाट बाहिरिए पनि एमाले नेपाली जनताको हृदयमा मजबुत रूपमा स्थापित रहेको दाबी गरे।
पार्टीका हजारौँ नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थितिमा भक्तपुरको सल्लाघारीस्थित मैदानमा ओलीले महाधिवेशनको समुद्घाटन गरेका हुन्।
नेपालका लागि सिब्रिन श्रेष्ठले १८, साहिल पटेलले १२ र निरजकुमार यादवले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी आन्दोलनपछि देशमा विधिको शासन कमजोर भई अराजक सरकार गठन भएको आरोप लगाएका छन्।
धोका र साथको कुरा त समयले बताउँछ, पानीमा दूध मिसाएपछि मात्र रङ फेर्ने हो,पानीले साँचो मन कस्को हो, तै सत्य मन नै पत्ता लगाएर अन्त्यमा जीवनको सहारा बनाउनु थियो।
नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण महाधिवेशनका रूपमा लिएको छ।
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गम्भीर असहमति जनाएका छन्।