राष्ट्रियसभा निर्वाचन: कांग्रेस-एमाले तालमेलमा, नेकपा अलग
राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेसँग तालमेल गर्न तयार भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भनेजति सिट नपाएपछि अन्तिममा आएर अलग भएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेसँग तालमेल गर्न तयार भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भनेजति सिट नपाएपछि अन्तिममा आएर अलग भएको छ।
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।
मधेस प्रदेश यो साताको सुरुमा समाचारको शीर्षक बन्यो तर त्यो सुखद समाचार थिएन।
मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफू पूर्णकालीन राजनीतिमा होमिने बताएका छन्।
निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामापछि रिक्त हुने पदमा आफ्ना मान्छे नियुक्त गर्न सरकारलाई दबाब दिएको भन्ने समाचार भ्रामक भएको बताएका छन्।
निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले हालसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको बताएका छन्।
निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदभन्दा आत्मसम्मान ठूलो हुने बताएका छन्।
संयुक्त राज्य अमेरिकाले उत्तरी एटलान्टिक महासागरमा दुई वटा रुसी झण्डा फहराइएका तेल ट्याङ्कर कब्जा गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको राजीनामा बुझेकी छिन्।
मन्त्री घिसिङले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
कराँतेकी एरिका गुरुङ र क्रिकेटर दिपेन्द्रसिंह ऐरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ का वर्ष खेलाडी घोषित भए।
काठमाडौंको शंखरापुर नगरपालिका-३ स्थित जर्सिङपौवा–साँखु सडकखण्डमा बुधबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कराँतेकी एरिका गुरुङलाई वर्ष २०८१ का उत्कृष्ट खेलाडी घोषित गरिएको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पक्षमा मतदान गराउन वडा-केन्द्रित भएर सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।