१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अर्थशास्त्रको नोबेल पुरस्कार नोर्दस र रोमरलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक विलियम नोर्दस र पल रोमरले पाउने भएका छन।

नेप्से ६अंकले बढ्यो, ३७ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.१६अंकले बढेर १२ सय २०.५२ कायम भएको छ। सोमबार १६३ कम्पनीका १४ लाख ५१ हजार ५७२ कित्ता शेयर हरु ३७ करोड १६ लाख ५६ हजार ९६३ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ।

सरकारको मनोमानी रोक्छौं : सभापति शाह

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति एंव नेपाली काँग्रेसका नेता भरतकुमार शाहले सरकार मनोमानीमा चल्न थालेको आरोप लगाएका छन्। संसदले बनाएका ऐन कानुन अनुसार सरकार अघि नबढे सरकार आफै फेल भएर जाने भन्दै मनोमानी रोक्नै पर्ने बताए।

केन्द्र सरकारको अलमलले कामै गर्न पाइएनः मुख्यमन्त्री पोखरेल

प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारको अलमलका कारण प्रदेश र स्थानीय तहले कामै गर्न नपाएको बताएका छन्। उनले संघीय सरकार र केन्द्रीय प्रशासन दिगो विकास मैत्री नभएको समेत टिप्पणी गरेका छन्।

अफिम छाडेर तरकारी खेती

लेकबेशी नगरपालिका–९ को कालटाँडी गाउँ केही वर्षअघिसम्म अफिम खेतीका लागि प्रख्यात थियो । ३२ घरधूरीका प्रायः सबैले अफिम खेती गर्थे । हरेक वर्ष प्रहरी अफिम खेती नष्ट गर्न परिचालिन हुन्थ्यो ।

‘चुनावी अजेन्डामा टेकेर काम गरेका छौंं’

जनप्रतिनिधि भएर जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनताले भोगेका प्रत्यक्ष समस्यालाई हामीले मुख्य चुनावी योजना बनाएका थियौं । अहिले त्यसैलाई पूरा गर्नतर्फ लागिपरेका छौं ।

कार्कीटारमा नमुना कृषि फार्म

६० रोपनी हाराहारी जग्गामा फैलिएको हराभरा कृषि क्षेत्र । बीचबीचमा छन्, बगैचा, चउर, आराम गर्ने मेच र थरीथरीका कृषि फार्म ।

मानव स्वास्थ्यका लागि नोबेल

विश्वमा मानवता र यसको समृद्धिसँग जोडिएका अनुसन्धान र योगदानलाई कदर गर्दै हरेक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइन्छ ।

सरकार र बलात्कारमा के फरक छ हजुर?

निर्मला पन्त प्रकरणले नेपालको राजनीतिलाई तताइरहेकै छ । सडकमा हुन थालेका प्रदर्शन रोकिएका छैनन् । सरकारले घटनालाई राजनीतिकरण गरिएको देख्दै आएको छ ।

‘बाणिज्य दूतावासमै पत्रकारको हत्या’

साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमै ‘हत्या’ भएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन्।

निर्मला हत्या अनुसन्धानमा प्रहरी दोषी

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्य्रााइँ देखिएको छ।

पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने सरकारको निर्णय

मन्त्रिपरिषदले गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ। यस अघि संस्थानको अध्यक्षमा गोविन्द पोखरेल थिए।

कार्की र मल्ललाई काल्र्सबर्ग गल्फ सिरिज

काल्र्सबर्ग गल्फ सिरिज २०१८ को अन्तिम लिगमा पवित्रकुमार कार्कीले ३०० अंक प्राप्त गरी आफ्ना लागि नेट सेक्सनमा पहिलो स्थान हासिल गर्न सफल भए भने पृथ्वी मल्ल ४९० अंकका साथ सिरिजको ग्रस च्याम्पियन बने।

बाटो कर असुल्दै स्थानीय सरकार

केही समयअघि ५ नम्बर प्रदेश सरकारले प्रदेशभरकै स्थानीय सरकारलाई निर्देशनात्मक पत्राचार ग-यो–सडक उपभोग गरेबापतको कर नलिनु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्