१९ आश्विन २०८१ शनिबार
image/svg+xml

चाइना ट्रेडको सेयर पुँजी १४५ लाख

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक वर्षको अवधिमा सेयर पुँजी करिब एक करोड वृद्धि गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा संस्थाको सेयर पुँजी आठ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

छोरीभर्सेज बुहारी पत्रकार

गत महिना सञ्चारिका समूहले प्रदान गर्ने उमासिं पत्रकारिता पुरस्कार ग्रहण गरेपछि पत्रकार गीता कुँवरले अछाममापत्रकार महिलाका लागि आधारभूत तालिम सञ्चालन गरेको र तालिमपछि धेरै छोरी र बुहारी रेडियोमा राम्रो कार्यक्रम चलाइरहेको बताइन्।

भूमि ऐन संशोधनको औचित्य

भूमिसम्बन्धी ऐन, २०२१ मा सातौँ पटक संशोधन भएको छ । कम्युनिस्ट सरकारमा भएको समयमा नयाँ भूमि ऐनको आवाज उठिरहँदा पञ्चायतकालीन ऐनमा भएको यो संशोधनले भूमिसम्बन्धी जल्दाबल्दा विषयलाई समाधानतर्फ लाने हिसाबले आउला कि भन्ने अपेक्षा पनि पूरा भएन् ।

प्रहरी जवानद्धारा महिला प्रहरीमाथी बलात्कारको प्रयास

आफ्नै महिला सहकर्मीलाई जरबजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन्। गत असोज २० गते राति १० : १५ बजे तिर  भएको यो घटनालाई प्रहरीले भने लुकाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान भरत बलीले महिला प्रहरीलाई बलत्कारको प्रयास गरेका थिए।

‘सरकारलाई असफल पार्नकै लागि आलोचना र आक्रमण भइरहेको छ’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सोम प्रसाद पाण्डेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई कमजोर नठान्न आग्रह गरेका छन्। रिपोर्टर्स क्लबद्वारा आइतवार आयोजित साक्षात्कारमा बोल्दै सरकारलाई असफल पार्नकै निम्ति आलोचना र आक्रमण भइरहेको टिप्पणी गरे। ‘वर्तमान सरकारलाई असफल पार्न हो कि वा सुधारको निम्ति हो ठूलो आक्रमण भैरहेको छ। ठूलो आलोचना भैरहेको छ?’ उनले प्रश्न गरे।

ज्ञवालीको निधनप्रति महासंघद्वारा दु:ख प्रकट

नेपालको व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले गहिरो दु:ख प्रकट गरेको छ।

व्यासलाई विश्व वेद पुजन मुख्यस्थल घोषणा गरिने

चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहँुको व्यासक्षेत्रलाई विश्व वेद पूजनको मुख्यस्थल घोषणा गर्न लागिएको छ। वेद–अनुयायी प्रतिष्ठान नेपालले आगामी कात्तिक १ गतेदेखि एक महिना आयोजना गर्न लागेको ओमकार परिवार महामिलन कार्यक्रममा यस्तो घोषणा गर्ने बताइएको छ।

रोजगारीका लागि मलेसिया जाने प्रक्रिया १२ गतेदेखि खुल्ने

गत जेठ देखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ। यसकालागि मलेसिया र नेपाल सरकारबीच  आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

प्रहरीका गलत प्राथमिकता र कार्यभार

स्थानीय प्रहरीका केही मानिसले संगठितरूपमै, खासगरी ‘घुमुवा प्रहरी’ भनिने प्रहरी प्रयोग गरेर, राजीखुसीमै यौन सम्बन्ध राखिरहेका जोडी भए पनि उनीहरूलाई होटलबाट पक्रंँदैअनेक ब्ल्याकमेल गरेर रकम असुल्ने गरेको नेपालगन्जकोसमाचार ‘स्टोरी’ गत असोज २१ गतेको एउटा साप्ताहिक ‘म्यागेजिन’मा प्रकाशित छ।

भुइँमान्छे भुइँको भुइँ

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको महत्वपूर्ण उपलब्धि भर्खरै सार्वजनिक भएको छ ।

बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ। हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्।

‘पत्रकार हत्यामा दोषी पाइए साउदीलाई सजाय हुन्छ’

पत्रकार जमाल खसोगीको मृत्युमा साउदी अरब दोषी पाइए अमेरिकाले उसलाई कडा सजाय दिने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।

रहेनन् व्यावसायिक पत्रकारिताका धरोहर

नेपालमा व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ।

खाजा खुवाउने निहुँमा किशोरीको बलात्कार

देशैभर बलात्कारका घटना बढिरहेको बेला मकवानपुरमा किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। १५ वर्षीया किशोरीलाई खाजा खाउँ भनेर होटलमा लगी बलात्कार गरेको आरोपमा हेटौंडा १ का ३० वर्षीय कमलराज गिरीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो।

ओली सरकारले देशलाई कमजोर बनाउँदै छ : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले दण्डहिनतालाई पश्रय दिएर राज्यलाई नै कमजोर बनाउने काम गरेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्