१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सहकारीमार्फत कृषिको व्यवसायीकरणः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्न सहकारीलाई साथमा लिएर अघि बढ्ने बताएका छन्। बहुसंख्यक नेपाली कृषिमा लागे पनि त्यस अनुसार प्रतिफल नआएको भन्दै उनले निर्वाहमुखी कृषि प्रणालीमा सुधारको आवश्यकता रहेको उल्लेख गरे।

खिल्ली नउडाउनुस, २ वर्षभित्रै रेल चढ्दा छक्क पर्नुहोलाः ऊर्जामन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले समृद्धि हासिल गर्ने ठूला योजना अघि सारेको देखेर खिल्ली उडाउने हरु छक्क पर्ने अवस्था आउने बताएका छन्।

कृषिको उत्पादन र उत्पादकत्व बढाउन इजरायलबाट सिक्नुपर्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन्।

लोकसेवामा प्रदेश २ बाट मात्रै २५ प्रतिशत आवेदन

सरकारी सेवा प्रवेशका लागि लोकसेवा आयोगद्वारा गरिएको विज्ञापनमा सबैभन्दा बढी प्रदेश नम्बर २ बाट आवेदन पर्ने गरेको पाइएको छ।

‘संसदमा वामदेवको आवश्यकता छ, कार्यकारी राष्ट्रपतिको मुद्दा अगाडि बढाउनुपर्छ’

कृषिमन्त्री एवं नेकपाका नेता चक्रपाणी खनालले संसदमा वामदेव गौतमको आवश्यकता रहेको बताएका छन्। यद्यपी गौतमलाई चुनाव लडाउने भनेर पार्टीभित्र कुनै निर्णय नभएको उनले स्पष्ट पारे। शुक्रवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै खनालले भने, ‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केहीपनि छैन। तर माननीय सांसद रामबीर मानन्धरले पार्टीसमक्ष राजीनामा गर्नुभयो भन्नेमात्रै सुनिएको छ।’

सरकार असफल बनाउन षड्यन्त्रः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

‘विकास कुनै जादुको छडी होइन, सरकारको आलोचना नगरौं’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विकास कुनै जादुको छडी नरहेको बताएका छन्। देशमा वर्तमान सरकारले विकास गर्ने विषयमा कुनै पनि सम्झौता नगर्ने उनले स्पष्ट पारे ।

स्थानीय सरकारले थाले युवा स्वरोजगार कार्यक्रम

युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन्।

‘रोनाल्डोमाथिको आरोप कपोलकल्पित’

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन्।

जनता बोल्न छाडे के हुन्छ?

कुनै कुनै बेला मौनता सुन्दर हुन्छ । मौनता पवित्र हुनसक्छ, सिर्जनात्मक हुनसक्छ, अत्यावश्यक पनि हुनसक्छ । तर सधैँ त्यस्तो हुँदैन।

बलात्कारकाे बजारशास्त्र

घटना १ : २०७५ साउन १० गते कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि सुनियोजित तवरले हत्या भयो ।

शान्तदासलाई जगदम्बा श्री र निलमलाई मदन पुरस्कार

शान्तदास मानन्धर र निलम कार्की ‘निहारिका’लाई क्रमशः जगदम्बा श्री र मदन पुरस्कार हस्तान्तरण गरिएको छ।

निर्मलाकाे ‘भेजिनल स्वाव’ सुरक्षित राख्न प्रहरीलार्इ अायाेगकाे निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा सङ्कलित ‘भेजिनल स्वाव’ को नमूना सुरक्षित राख्न निर्देशन दिएको छ।

साथीसँगै घुम्न जाँदा किशोरीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ

रुपन्देहीमा १६ बर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनको जंगलमा १६ बर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्