यहाँस्थित होटल बाराहीले दसैंका अवसर पारेर ‘बाराही दसै भोज’ आयोजना गर्ने भएको छ। दसैंको बेलामा पोखरा घुम्न आउने स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गर्दे कार्यक्रम गर्न थालेको बाराहीले बताएको छ।
काठमाडौ बाहिर पहिलो पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टरको निमार्ण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निमार्ण कार्य सुरु भएको हो ।