२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउने गरेका थिए। त्यसको विरोध गर्ने व्यक्तिले नै भित्री रुपमा खोपको प्रयोग गरेको तथ्य सार्वजनिक भएको हो। उनी राष्ट्रपति भएका बेला विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएको थियो।

सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन्।

डोनाल्ड ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण

अमेरिकामा हालै सम्पन्न राष्ट्रपति चुनाव हारेका डोनाल्ड ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण भएको छ।

अमेरिकाको सत्ता हस्तान्तरण समयमै हुने रिपब्लीकन नेताको दावी

अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन्।

ट्रम्पले निर्वाचन सुरक्षा प्रमुखलाई किन बर्खास्त गरे ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन्।

ट्रम्पद्वारा रक्षामन्त्रीलाई बर्खास्त, क्रिस्टोफर मिलरलाई नयाँ जिम्मेवारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन्।

चुनावको नतिजाबारे के भनिन् ट्रम्पकी श्रीमतीले ?

डोनाल्ड ट्रमले अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा अस्वीकार गरिरहेको समय उनकी श्रीमती मेलानिया ट्रम्पले मुख खोलेकी छन्। ट्रम्पलाई मेलानियाले नतिजा स्वीकार गर्न भनिरहेको समाचार आइरहेको समयमा उनले त्यसलाई खारेज गरिदिएकी छन्।

‘शासक नसुध्रिए जनताले पन्छाउँछन्’

यही नोभेम्बर ३ मा सम्पन्न अमेरिकी निर्वाचनको परिणामअनुसार डेमेक्र्याट्स उम्मेदवार जोसेफ रोबिनेट्टे बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित भएका छन् ।

ट्वीट हटाएपछि ट्रम्पको आक्रोस, ट्वीटर नियन्त्रण बाहिर गयो

अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन्।

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज

अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।

ट्रम्पकाे प्रत्यक्ष प्रसारण बीचमै रोकियाे

अमेरिकाका केही ठुला टिभी च्यानलले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण बीचमै रोकिदिएका छन्।

राष्ट्रपति ट्रम्पको चुनावी अभियानद्वारा तीन राज्यमा मतगणना रोक्न उजूरी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजूरी गरेको छ।

आज अमेरिकामा राष्ट्रपति निर्वाचनः ट्रम्प र बाइडेनबीच कसकाे पल्ला भारी ?

आज अर्थात नोभेम्बर ३ तारीक मंगलबार महाशक्ति सम्पन्न राष्ट्र अमेरिकामा ४६ औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ।

ट्रम्पद्वारा सङ्क्रमण विज्ञ फाउचीलाई निस्कान गर्ने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन्।

अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्