१५ वैशाख २०८१ शनिबार
image/svg+xml

तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका– १ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

६ वर्षपछि सुनबालुवा पक्की पुल निर्माण सुरु

अलपत्र रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनबालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ।

निसी गाउँ खानेपानी समस्या : बजेट अभावले आयोजना सुरु हुन सकेन

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसी गाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानी आपूर्तिमा समस्या हुन थालेको छ।

बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण तीव्र

जुम्लाको सबैभन्दा ठूलो बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

पाकिस्तानमा ३ वटा विश्व व्यापी पोलियो भाइरस फेला

पाकिस्तानी स्वास्थ्य मन्त्रालयका अनुसार पाकिस्तानको विभिन्न प्रान्तबाट सङ्कलन गरिएको नमूनाहरूमा तीनवटा विश्वव्यापी पोलियो गराउने भाइरस फेला परेको मङ्गलवार जनाएको हो।

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनकाे क्षमता १ हजार मेगावाट पुर्‍याउन जेटिटिमार्फत अध्ययन

नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठकले ४०० केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनको क्षमता वृद्धि गर्नका लागि अध्ययन गर्ने सहमति भएको छ।

मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को लगायतका क्षेत्रमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने

आज काठमाडौको स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम

विसं २०८० देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ।

ढल्केबर–सीतामढी प्रसारण लाइन नेपालले पनि प्रयोग गर्न पाउने

भारतीय कम्पनीद्वारा निर्माणाधीन ढल्केबर–सीतामढी ४०० केभीको प्रसारण लाइनबाट नेपालले पनि बिजुली आदानप्रदान गर्न पाउने भएको छ।

'हाम्रो मियो ढल्यो, अभिभावक गुमायौं'- एमाले सचेतक बर्तौला

नेम्वाङको निधनबाट एमालेको मियो ढलेको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’

सरकार ढल्ने कुनै सम्भावना छैनः मन्त्री शर्मा

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन्।

ढल्यो कोसी प्रदेश सरकार

एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मतका लागि प्रदेशसभामा राखेको प्रस्ताव अस्वीकृत भएपछि उनी नेतृत्वको सरकार ढलेको हो।

बजेटकै कारण सरकार ढल्दैन्ः माधव सापकोटा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन।

कालोपत्रेको विकल्प

ढलान सडकले अलकत्राको लागि विदेशी मुद्रा बचाउँछ । अलकत्रा पगाल्न दाउरा बचाउँछ, वन जोगिन्छ । डिजेलबाट पगाल्नुपर्दा डिजेलका लागि विदेशी मुद्रा बच्न जान्छ । अनि धुँवाले प्रदूषण पनि हुन पाउँदैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्