२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'हाम्रो मियो ढल्यो, अभिभावक गुमायौं'- एमाले सचेतक बर्तौला

नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘ एमालेले अभिभावक गुमाएको बताएका छन्।  

नेम्वाङको निधनबाट एमालेको मियो ढलेको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’

प्रकाशित: २६ भाद्र २०८० ००:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App