६ वैशाख २०८१ बिहीबार

नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै

एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) ले ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ।

‘ज्वाइँ साब’ मा जितुसँग देखिँदै नीति

चलचित्र ‘ज्वाइँ साब’मा नायिका नीति शाह अनुबन्ध भएकी छिन्। निर्माण पक्ष र अभिनेत्री तथा मोडल शाहबीच सोमबार औपचारिक सम्झौता भएको छ।

पुष्पा-२ बाट रश्मिका मन्दनाको लुक सार्वजनिक

चलचित्र पुष्पाको अर्को भागको प्रतिक्षामा रहेका फ्यानहरूका लागि रश्मिका मन्दनाको पहिलो लुक सार्वजनिक गरिएको छ।

चलचित्र भवनमा ‘महाजात्रा’ र ‘बद्रीबहादुर’

चलचित्र ‘बद्रीबहदुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको छ भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ।

‘पुजार सार्की’ जेठ १० गतेबाट प्रदर्शनमा

आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को प्रदर्शन मिति तय भएको छ।

करिना, तब्बु र कृति अभिनित ‘क्रू’ बन्यो आम्दानी गर्ने तेस्रो ठूलो चलचित्र

करिना कपुर खान, तब्बु र कृति सेनन अभिनित चलचित्र ‘क्रू’ हालसम्म वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बनेको छ।

'गाउँ आएको बाटो' बेइजिङ फिल्म फेस्टिभलमा छनोट

नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ।

टाइटैनिकमा प्रयोग भएको ढोका १० करोडमा बिक्यो

चलचित्र जगतका लागि अविस्मरणीय मानिएको टाइटैनिक चलचित्रमा प्रयोग भएको ढोका झन्डै १० करोडमा बिक्री भएको छ।

चलचित्र ‘डिग्री माइला’ मा शैक्षिक बेरोजगारको कथा

चलचित्र डिग्रीमाइलाको ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो।

‘बलिदान’ को अभिनेता विराज भट्टका छोरा समीर

निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’ को अभिनेताको रूपमा समीर भट्ट देखिने भएका छन्। भट्टको यो डेब्यु फिल्म हो।

चैत १६ देखि पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव

नेपाल संस्कृति तथा चलचित्र केन्द्रले तीनदिने पाँचौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।

‘लन्डन टु पेरिस’ को पोस्टरमा रोमान्टिक देखिए साम्राज्ञी र निश्चल

चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ। निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो।

चलचित्र ‘रङ्गेली’ सामाजिक अवस्थाको प्रतिबिम्ब

शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ।

अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : आचार्य

गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारका तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका छन्।

अस्करमा ओपनहाइमरको बर्चस्वः सर्वश्रेष्ठ चलचित्रदेखि अभिनेतासम्मलाई अवार्ड

अमेरिकाको लस एन्जलसमा आइतवार भएको ९६ औँ एकेडमी अवार्ड्स (अस्कर अवर्ड्स) मा ओपनहाइमर सबैभन्दा बढी अवार्ड जित्न समेत सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्