१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्री-बजेट छलफल फागुन १७ देखि गर्ने तयारी

प्रतिनिधिसभाको र राष्ट्रियसभाको बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्री-बजेट) का विषय आगामी फागुन १७ गतेदेखि छलफल गर्ने तयारी गरिएको छ।

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ।

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। भोलि साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ। आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक: गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिँदै

प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको हो।

राष्ट्रियसभा बैठकमा विषयगत समितिका सभापतिको निर्वाचन मिति तोकिने

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको हो।

राष्ट्रियसभा बैठक: नागरिकता विधेयकलाई टेबल गरिने

राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो।

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन्।

भूमिहीनलाई तत्काल पुर्जा वितरण गर्न सांसद्को माग

सांसदहरूले भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण चाँडो गरिसक्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्दै सांसद्हरूले गत वर्षहरूबाट नै तयारी अघि बढिसकेकाले त्यसलाई प्रक्रिया लम्ब्याउन नहुने बताए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश

नेकपा (एमाले)की राष्ट्रियसभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गरेकी छिन्।

राष्ट्रियसभाको बैठक स्थगित

सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ।

राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेजसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।

राष्ट्रियसभाको बैठकमा एमालेले माग्यो सभामुखको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्