२५ मंसिर २०८२ बिहीबार
image/svg+xml

कुलमानले हटाएका शाक्य फेरि प्राधिकरणमा हाजिर (तस्बिरमा हेर्नुस्)

सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई तुरुन्तै पुनर्बहाली गर्न आदेश दिएको थियो।

शिलान्यासको चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो

एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो बहुद्देश्यीय कभर्ड हल नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए।

भारत टाढिँदा अमेरिकीलाई चुनौती

पुटिनको नयाँ दिल्ली भ्रमण अमेरिकाका लागि चेतावनी हो। भारतसँगको लचकदार, आपसी हितमा आधारित नरम गठबन्धन अमेरिकाको हितमा छ।

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो।

‘आ बाट आमा’ को टिजर सार्वजनिक

आर्या इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’ को टिजर सार्वजनिक भएको छ।

कांग्रेस सभापतिमा चन्द्र भण्डारीको पनि दाबी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन्।

हामीलाई कुकुर किन यति धेरै मन पर्छ? वैज्ञानिकले खोले ४० हजार वर्ष पुरानो रहस्य!

के तपाईंलाई पनि कुकुरको आँखामा हेर्दा मन पग्लिहाल्छ? कुकुरले हामीलाई यति चाँडो कसरी बुझ्छ होला?

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा

चालु आर्थिक वर्षका लागि बजेट विनियोजन भएका आयोजनाहरु नियमित समयमा सम्पन्न गर्न निर्माणस्थलमा नै सम्झौता गर्न थालिएको उक्त कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए।

ती महेश आचार्य, यी कुलमान घिसिङ

दुई पटक विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी भूमिकामा रहेका कुलमान घिसिङले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री भएको सात दिनमै हितेन्द्रदेव शाक्यलाई सरुवा गरे।

ट्रम्पले गरे युरोपेली देशहरूको कडा आलोचना

एक अन्तर्वार्तामा उनले भने कि ‘आफ्नो महत्व गुमाउँदै गएका’ युरोपेली देशले न त आप्रवासन नियन्त्रण गर्न सकेका छन्, न त रुससँग चलिरहेको युद्ध अन्त्य गर्न कुनै ठोस कदम उठाएका छन्।

७७ औं विश्व मानव अधिकार दिवस: राज्यले सुन्नुपर्छ

भदौ २३ र २४ को जेनजी आन्दोलन अति कमजोर सुशासन, दण्डहीनता र मानव अधिकारको लज्जास्पद अवमूल्यनको नतिजा हो।

इन्डोनेशियाको राजधानी जाकार्तामा आगलागी, २२ जनाको मृत्यु

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा अधिकांश महिला छन्, जसमा एक गर्भवती महिला पनि थिइन्।

गाईलाई ‘चिकेन म:म’ खुवाउने युवक कुटिए, भिडियो भाइरल

त्यसपछि हिन्दु संगठन र गौ रक्षकहरू आक्रोशित भए। अनि युवकलाई कुटपिट गरेर प्रहरीलाई बुझाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्