८ वैशाख २०८१ शनिबार

आफ्नै चित्र चोर्ने चित्रकार

फ्रान्सका प्रख्यात साहित्यकार तथा नोबेल साहित्य विजेता एनातोले फ्रान्सलाई फ्रान्सेली सरकारले ‘देशकै इज्जत’ भनेर सम्मान गरेपछि उनको मृत्युअघि एउटा पेन्टिङ बनाउन चित्रकार किज भान डोन्जेनलाई जिम्मा दियो। सन् १९२१ मा फ्रान्सेली‑डच यी चित्रकार यसमा सहमत भए। उनका लागि यो ठूलो कुरा पनि थिएन किनभने एनातोले उनकै छिमेकी थिए।

बागमतीमा नयाँ मन्त्रालय स्थापित गरी चित्रकारलाई मन्त्रीको जिम्मेवारी

बागमती प्रदेशमा विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्। प्रदेश सरकारले आज नयाँ मन्त्रालय स्थापित गरेर उनलाई जिम्मेवारी तोकेको हो।

प्राइम बैंकको सञ्चालकमा चित्रकार नियुक्त

प्राइम बैंकले प्राडा तारादेबी चित्रकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको छ।

रहेनन् पौभाः चित्रकलाका अभिभावक प्रेममान

पौभाः चित्रकलाका अभिभावक प्रेममान चित्रकारको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । रोगले च्यापेपछि बिहीबारदेखि कलंकीस्थित नेसनल अस्पतालको आइसियुमा उनको उपचार भइरहेको थियो ।

चित्रकलाकै काममा व्यस्त कलाकार

वरिष्ठ चित्रकार भीम शर्मा लकडाउनका समय पनि चित्र कोर्नमै व्यस्त भए । उनी अहिले ‘लकडाउन’ र ‘कर्म’ शीर्षकमा रहेर चित्र कोर्दैछन् । लकडाउनमा व्यस्त उनले आफुलाई घरमा बस्दा त्यस्तो कुनै तनाव नभएको बताउँछन् । ‘लकडाउनभर पेन्टिङ नै मुख्य काम रह्यो, यस अवधिमा मैले दुई वटा सिरिजमा काम गर्ने मौका पाएँ,’ शर्मा भन्छन्, लकडाउनमा घरमा बस्दा मलाई कुनै पनि तनाव भएन, एउटै कामलाई लामो समयसम्म निरन्तरता दिन पाउँदा लकडाउन त हामी कलाकारको लागि अवसर नै आए जस्तो लाग्यो ।’

भित्ते क्यानभासमा रमाएका एक यात्री

लकडाउन जारी छ। सडक सुनसान। प्रत्येक महिना चित्रकला प्रदर्शनी र चित्रको बहस हुन आर्ट ग्यालरीमा ताला झुण्डिएका छन्। कहिले कला प्रदर्शनी त कहिले कार्यशालातिर व्यस्त भइरहने कलाकारहरुको दैनिकी फेरिएको छ। लकडाउन अवधिलाई भिन्नै ढंगले सिर्जनशील बनाइरहेका छन्।

भर्चुअल पर्दामा मानवीय अस्तित्वको खोज

सामाजिक सञ्जालका भर्चुअल पर्दामा चित्र प्रदर्शन गर्नुपर्ला भनेर सोचेका पनि थिएनन, चित्रकार एनबी गुरुङले। कोभिड–१९ को महामारीपछि जारी लम्बेतान लकडाउनमा त्यो अनुभव लिनैपर्ने बाध्यता पर्यो। चित्र मनको भाव व्यक्त गर्ने सशक्त माध्यम हो।

‘वृद्धभत्ता’ले हुर्काएका परेवा

‘यी परेवालाई मसँगै लैजान्छु, नत्र म पनि जान्नँ,’ ७१ वर्षीय सन्त चित्रकारको निर्णय सुनेपछि उनलाई लिन गएका व्यक्तिहरू अचम्ममा परे।

प्रदर्शनीमा जीवनको उतारचढाव

चित्रकार जया शर्माको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शुक्रबारदेखि आयोजना भइरहेको ‘ड्रिम वाक २०३३’ नामक चित्रकला प्रदर्शनीमा उनले आफ्नो जीवनको उतारचढावहरूलाई चित्रको माध्यमबाट प्रस्तुत गरेकी छन्।

भरतको क्यानभासमा राष्ट्रपतिदेखि आनीसम्म

चित्रकार भरत सिंह भारतको बम्बईमा बसेर चित्रकारिता गरिरहेका छन्। उनी सानै छँदा नेपालको धनगढीबाट उनको परिवार बम्बईमा बसाइँ सर्‍यो।

नेपाल र कोरियाका चित्रकारले समसामयिक कला प्रदर्शन गर्दै

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यले संयुक्त कला प्रदर्शनी भइरहेका छन्।

ओरिजिनल चित्र जापानमा, नेपालमा कपी प्रदर्शन

महाराजगञ्जस्थित काठमाडौं आर्ट ग्यालरीको भित्तामा चित्रकार लोक चित्रकारका एक सय आठवटा लोकेश्वरमा आधारित र अन्य चारवटा ठूला पौवा चित्र प्रदर्शनीमा राखिएका छन्।

चित्रमार्फत सिकाइ साटासाट

नेपाल, भारत र बंगलादेशका चित्रकारहरूले चित्रमार्फत संस्कृति साटासाट गरेका छन्। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनीहरूले चित्रकला कार्यशालामार्फत संस्कृतिको आदानप्रदान गरेका हुन्। कार्यशालालगत्तै उनीहरूद्वारा तयार भएका कला प्रदर्शनीमा राखिएको थियो।

अमूर्त कलामा प्राकृतिक प्रेम

‘विभिन्न रंगमार्फत् चित्रकारले क्यानभासमा आफ्नो भाव प्रस्तुत गर्छन्। चित्रसँग आत्मीय सम्बन्ध राख्नेले कलाको अर्थ बुझ्न सकिन्छ, ’चित्रकार क्षेत्रलाल कायस्थ भन्दै थिए। नेपाली चित्रकलामा पाँच दशक बिताइसकेका उनको १३ औं एकल कला प्रदर्शनी सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्