८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

डलरको भाउ अहिलेसम्मकै महँगो

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।

अमेरिकी डलर अहिलेसम्मकै उच्च,नेपाली रुपैयाँ कमजोर बन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो।

तेलको भाउ बढ्दा अर्थतन्त्र बिग्रिने चिन्ता

६ महिनाकै अवधिमा कच्चा तेलको भाउ करिब ४५ प्रतिशतले वृद्धि भएको छ। सन् २०२१ को जनवरी १ मा प्रतिब्यारेल ५१.८ डलरमा कारोबार भएको कच्चा तेलको मूल्य ६ महिनामा बढेर गत बिहीवार ७६ डलर पुगेको थियो।

तरकारीको भाउ पाउन थाले भक्तपुरका किसानले

भक्तपुरका किसानले बल्ल तरकारीको उचित भाउ पाउन थालेका छन्। नेपालकै सबैभन्दा ठूलो अनि आधुनिक भनिएको तरकारी बजार जिल्लामै सञ्चालनमा ल्याइएपछि किसानहरुले तरकारीको उचित मूल्य पाउन थालेका हुन्।

पानीको भाउ व्यापारीको स्वार्थमा

व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ ।

तरकारीको भाउ छोई नसक्नु

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) कहरले ह्वात्तै बढेको हरियो तरकारीको भाउ बढ्ने क्रम लकडाउन खुल्दा पनि थयावत छ ।

ब्रोइलर चल्लाको भाउ बढ्यो

ह्याचरी उद्योगीले ब्रोइलर चल्लाको भाउ बढाउन थालेका छन् । उनीहरुले एकै सातामा तीनपटक भाउ बढाइसकेका छन् । मंगलबारदेखि एकदिने ब्रोइलर चल्लालाई किसानले ७० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

तरकारी छ, भाउ छैन

खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका अगुवा किसान इन्द्र नारथुंगेका बगानमा बन्दा र काउली रहरलाग्दो उत्पादन भएको छ । तर, लकडाउनका कारण बन्दा र काउलीलाई बजारसम्म पुर्‍याउन सक्ने अवस्था छैन । बजार बन्द हुँदा र मूल्य नपाउँदा उनले आफुले उत्पादन गरेका बन्दा र काउली छिमेकीलाई निःशुल्क बाँडिरहेका छन् ।

भाउजु हत्या गर्ने देवरहरु प्रहरीद्वारा सार्वजनिक

आठराई गाउँपालिका–४ ईवास्थित तीन सल्लेकी बिन्दा पुरीको हत्यारालाई प्रहरीले आज सार्वजनिक गरेको छ। पुरीका हत्याराहरु २५ वर्षीय बालकृष्ण पुरी र ३२ वर्षीय सुरेन्द्र पुरीलाई जिल्ला प्रहरी कार्यलय तेह्रथुमले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।

भाउजुको हत्या आरोपमा दुई युवा पक्राउ

आठराई गापालिका–४, ईवा तीनसल्ले बस्ने बिन्दा पुरीको हत्या गरेको आशंकामा दुई जना युवालाई प्रहरीले ईटहरीको सुनसरीबाट पक्राउ गरेको छ।

ब्रोइलर चल्ला र कुखुराको भाउ घट्यो

सोमबारदेखि नै लागू हुने गरी ब्रोइलर कुखुराको मूल्यमा प्रतिकिलो १० रूपैयाँ घटेको छ। भदौ मसान्तसम्म जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलोको २ सय ४० रूपैयाँ कायम रहँदै आएको थियो। असोज पहिलो दिनबाटै १० रूपैयाँका दरले घट्न थालेको भाउ एक महिनामै चार पटक घटिसकेको छ।

बढ्यो च्याङ्ग्राको भाउ

यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ। रोज्जा च्याङ्ग्राको मूल्य २९ हजार रुपैयाँ र मासुको प्रतिकिलो १४ सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन्। गत वर्ष एउटा च्याङ्ग्राको मूल्य बढीमा २७ हजार रुपैयाँ थियो।

हराउँदै पुराना भाका

भाउजू–नन्दका खप्की, सासू–बुहारीका कलह, आमा–छोरीका बिलौना र माइती घरको सम्झना वरिपरि रहेर तीजमा गाइने उपयुक्त पुराना लयका गीत गाउँघरमा सुनिँदैनन् । आँगनको डिलमा परालको गुन्द्री ओछ्याइ गाउँभरिका लागि लालटिन र दियालोको उज्यालोमा रातभर तीजका गीत मादलको तालमा गाउँदै÷नाच्दै गरिने रमाइलो एकाएक हराए ।

चाडपर्व नजिकिँदै गर्दा अनुगमन तीव्र

चाडपर्व नजिकिएको छ। बजार भाउ अकासिएको छ। दैनिक उपभोग्य सामानले उपभोक्ताको ढाड सेकाइरहेको छ। खाद्यान्नमा मिसावट र उपभोक्ता ठगिएको गुनासो बारम्बार आइरहेका छन्। उपभोक्ताको गुनासो सुनुवाइका लागि जिल्ला प्रशासन कार्यालयले अनुगमनको कार्यलाई तीव्रता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्