१० आश्विन २०८१ बिहीबार
image/svg+xml

विश्वकप खेलाउन विश्वस्त महिला रेफ्री

जापानी रेफ्री योसिमी यामासिता दशक पहिले पेले वा अन्य जोकोहीले फुटबललाई सुन्दर खेलका रूपमा वर्णन गरेका बारे सहमति जनाउने गर्छिन्।

विश्वकपका १८ लाख टिकट बिक्री

कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ।

विश्वकप २०२६ को तयारी तीव्र बनाउन निर्देशन

सन् २०२६ को विश्वकप फुटबल आयोजना हुने सहरको टुङ्गो लागेसँगै फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आयोजक देश क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकालाई तयारी तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका छन्।

ब्याटिङमा फेरि असफल

४५औं ओभरमा लगातार दुई विकेट गुमाएपछि भने नेपाल दबाबमा परेको थियो। ४४.४ ओभरमा आरिफलाई गुमाएको नेपालले सोही ओभरको अन्तिम बलमा सोमपाललाई गुमायो।

जितको एकदम नजिक पुगेर हारिरहेका छौँ: कप्तान लामिछाने

आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ।

इङ्ल्यान्डको शताब्दीकै फराकिलो हार

ग्यारेथ साउथगेटको इङ्ल्यान्डले युइएफए नेसन्स लिगमा मंगलबार हंगेरीसँग ४–० को नतिजा बेहोरेसँगै घरेलु भूमिमा शताब्दीकै फराकिलो हार सामना गर्नुपरेको छ।

‘अनुशासित बलिङको निरन्तरताले नेपाललाई सफलता’

आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।

नेपालद्वारा ओमानविरुद्ध ७ विकेटको सजह जित

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकीय पारीको सहयोगमा नेपालले आईसिसि पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध ७ विकेटको सजह जित निकालेको छ।

अमेरिकासँग नेपालको रोमाञ्चक बराबरी

तीन युवा ब्याट्सम्यान आसिफ शेख, देव खनाल र रोहित पौडेलले अर्धशतकीय इनिङ खेल्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। आसिफले ६१ रन, देवले ५४ रन र रोहितले ६४ रनको योगदान दिए।

‘ब्याटिङ असफलताले हार’

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ब्याटिङ असफलताका कारण शुक्रबार ओमानसँगको पहिलो एकदिवसीय क्रिकेटमा हार बेहोर्नुपरेको बताए।

नेपालको सुखद अन्त्य

आइसिसी यु–१९ महिला टी–२० विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ।

अस्ट्रेलिया विश्वकप छनोट नजिक

अस्ट्रेलियाले कतार विश्वकपमा स्थान बनाउन अब सोमबार इन्टरकन्टिनेन्टल प्लेअफमा पेरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

खराब ब्याटिङको निरन्तरता

थाइल्यान्डसँग मंगलबार पराजय बेहोरेसँगै आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको लक्ष्य समाप्त भएको छ।

नेपालको लज्जास्पद हार

बिर्सनलायक ब्याटिङ प्रदर्शनका कारण नेपालले मलेलियामा जारी आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा लज्जापूर्ण हार बेहोरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्