९ आश्विन २०८१ बुधबार
image/svg+xml

फिफा विश्वकप २०२२: ब्राजिलको विजयी सुरुवात

लुसेल स्टेडियममा गएराति सम्पन्न समूह ‘जी’ अन्तर्गतकाे खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो। ब्राजिललाई जिताउन रिचार्लिसनले दुई गोल गरे।

इरानमाथि इङ्ल्यान्डको गोलवर्षा

एसियाली राष्ट्र इरानमाथि ६-२ को फराकिलो जितसहित इङ्ल्यान्डले कतार विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ।

ताजसहित विश्वकप बिट मार्ने चाहना

सात पटकका बालोन डी’अर विजेता लियोनल मेसीले यो आफ्ना लागि अन्तिम विश्वकप भएको संकेत गरिसकेका छन्। त्यसैले विश्व विजेताको ताजसहित मेसी विश्वकप यात्राबाट बिट मार्न चाहन्छन् ।

लय कायम राख्ने इङ्ल्यान्डको लक्ष्य

रुस विश्वकप २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्ड सोही लय २०२२ को कतार विश्वकपमा पनि कायम रहोस् भन्ने चाहन्छ।

विश्वकपले सुधार हुँदै कूटनीतिक सम्बन्ध

खराब सम्बन्धका बाबजुद विश्वकप फुटबल २०२२ का कारण इजरायलबाट कतार विश्वकपको टिकट बाहकलाई लक्षित गर्दै पहिलोपटक कतारका लागि हवाइ सेवा सुरु भएको छ।

विश्वकप फुटबल २०२२: समर्थकका लागि महँगो विश्वकप

आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म अरबी भूमिमा विश्वकप हुँदै छ। भौगोलिक हिसाबले अरबका देश भूमिमा हिसाबले नजिकै छन्।

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण अन्योलमा

विश्वकप फुटबलको लोकप्रियता विश्वभर नै छ। त्यसैले त विश्वकप फुटबल नजिकिँदै गर्दा खेलप्रेमीका लागि त ठूलै उत्सव आएजस्तो हुन्छ।

इङ्ल्यान्डलाई ट्वान्टी-२० विश्वकप उपाधि

बेन स्टोक्स र साम कुरानको प्रभावशाली प्रदर्शनमा इङ्ल्यान्डले आइतबार पाकिस्तानलाई ५ विकेटले हराउँदै आइसिसी ट्वान्टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।

२०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले आयोजना गर्ने

आइतबार अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो।

पाकिस्तानविरुद्ध सजग हुनेछौं- इङ्ल्यान्ड

इङ्ल्यान्डका कप्तान जस बटलरले भारतमाथिको रबाफिलो जितले आइतबार पाकिस्तानविरुद्ध हुने ट्वान्टी-२० विश्वकप फाइनलमा कुनै अर्थ नराख्ने प्रतिक्रिया दिएका छन्।

ट्वान्टी-२० विश्वकप क्रिकेट २०२२: भारतको लज्जास्पद हार

ओपनर एलेक्स हेल्स र जस बट्लरको अर्धशतक प्रेरित इङल्यान्डले बिहीबार भारतमाथि १० विकेटको रबाफिलो जितसहित आइसिसी ट्वान्टी-२० क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

ट्वान्टी-२० विश्वकप २०२२: तेह्र वर्षपछि पाकिस्तान फाइनलमा

मोहम्मद रिजवान र बाबर आजमको शतकीय साझेदारी प्रेरणामा पाकिस्तानले बुधबार न्युजिल्यान्डमाथि सात विकेटको जित निकाल्दै ट्वान्टी-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ।

ब्लाटरको पश्चात्ताप: कतारलाई आयोजना दिनु गलत

विश्व फुटबलको प्रशासकीय निकाय फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले १२ वर्षअगाडि कतारलाई विश्वकप आयोजकका रूपमा छनोट गर्नु गल्ती भएको प्रतिक्रिया दिएका छन्।

अप्रत्याशित नतिजा ठूला टोलीका लागि चुनौती

सबैभन्दा अप्रत्याशित नतिजा आइतबार नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाविरुद्धको खेलको नतिजाले दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्