१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

२०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशले आयोजना गर्ने

टियु क्रिकेट ग्राउन्ड।

नेपाल र बंगलादेशले सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएको छ।

आइतबार अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले  २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो।

२०२४ को आईसीसी यू-१९ पुरुष विश्वकप श्रीलंकाले पाएको छ भने २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डले संयुक्त रुपमा आयोजना गर्नेछन्।  

यस्तै, २०२६ को यू-१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएको छ।

प्रकाशित: २७ कार्तिक २०७९ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App