१० मंसिर २०८१ सोमबार
image/svg+xml

कुवेतले पुनमलाई श्रम गर्न सिकायो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मा डाँडागाउँकी पुनम राई सोमबार दिउँसो आफ्नो तरकारीबारीमा थिइन्।

प्रयोग अनियन्त्रित, चेकजाँच नामको मात्रै

केन्द्रीय कृषि प्रयोगशाला माताहतका विषादी द्रुत विश्लेषण इकाइहरु (आरबिपिआर) ले चालु वर्षको मंसिरसम्मदेशभर ३४ हजार सात सय ६८ तरकारीको नमुनामा विषादी परीक्षण गरेको देखिन्छ। परीक्षणका क्रममा २४ नमुनामा मात्र खान अयोग्य विषादी अवशेष पाइएको एकाइको तथ्यांक छ।

तरकारीका कार्यक्रमका लागि चितवनमा एक करोड ७१ लाख

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले चालू आर्थिक वर्षका लागि एक करोड ७१ लाख रूपैयाँ बराबरका तरकारीका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

तरकारीको मूल्य र गुणस्तरमा विकृति

गत शुक्रबार बिहान ५ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंले संयोजन गरेको बजार अनुगमन टोली कालीमाटी तरकारी बजारमा पुग्दा बाहिरबाट तरकारी भित्रने र बजारका पठाउने क्रम चलिरहेको थियो।

विषादी नियन्त्रण गर्न प्रत्येक वडामा प्राविधिक

बाहिरबाट आउने विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्न पाल्पाको रामपुर नगरपालिकाले ‘एक वडा एक प्राविधिक परिचालन’ गरिएको छ।

तरकारीमा व्यावसायिकता खोज्दै पूर्व बैंकर

‘कृषि पेसा घाटामा जाँदैन । मनग्गे आम्दानी नहोला । तर घाटा छैन । बजार व्यवस्थापन र भन्सारमा नियन्त्रण भए ठूलो आम्दानी देखिन्छ ।’ तरकारी खेतीबारे कुरा गरिरहँदा पूर्व बैंकर लालबहादुर खत्रीले भनेका कुरा हुन् यी । अभिलास जातको टमाटर एउटा बोटमा आठदेखि १० किलोसम्म फल्छ ।

डोकामा तरकारी व्यापार

घरखर्च जुटाउने मेसोमा तरकारी व्यापार गर्ने अवसर जुट्यो। चोकमा बसिरहँदा ग्राहक नपाइने भएकाले तरकारीको डोको बोकेरै भित्री चोकगल्ली डुलाउने गरेको उनले सुनाइन्।

अर्गानिक तरकारी उत्पादनमा सरनटाडी देशकै नमूना

बजारमा अर्गानिक तरकारी पाउन मुस्किल छ। कतिपय नयाँ पीढिलाई त यसको बारेमा जानकारी समेत छैन। उत्पादन बढाउन विषधी प्रयोग गर्ने चलन बढ्दो छ। तर रूपन्देही जिल्लाको देवदह क्षेत्रका कृषकहरू जौविक मल र विषाधिको प्रयोग गर्दै सामूहिक रुपमा अर्गानिक तरकारी उत्पादन गरिरहेका छन्।

तरकारी संकलन केन्द्र र सहकारी बजार स्थापना गरिँदै

सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)मार्फत पहिलो चरणमा फलफूल र तरकारी उत्पादन हुने प्रदेश ३ अन्तर्गतका धादिङ, चितवन, मकवानपुर, नुवाकोट, काभ्रे र ललितपुर जिल्लामा सहकारी बजार स्थापना हुन लागेको हो।

थोरै तरकारीमा विषादी

ताजा तरकारीमाहुने विषादी अवशेषका विषयमा ठुल्ठूला हल्ला चल्ने गर्ने गरे पनि नेपाली बजारमा बिक्री भइरहेका तरकारीमध्ये थोरैमा मात्र विषादीको अवशेष तोकिएको मापदण्डभन्दा बढी हुने गरेको पाइएको छ।

बिचौलियाको मारमा किसान

बाँकेको खजुरा तरकारीमा आत्मनिर्भर बन्दै गएको क्षेत्र हो। पछिल्लो समय खजुरा क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानको संख्या बढ्दैछ। तरकारी खेतीमा आकर्षण बढिरहेका बेला यस क्षेत्रका किसान बिचौलियाको मारमा परेका छन्।

तरकारीमा आत्मनिर्भर बन्ने प्रयास

‘कृषि पेसा घाटामा जाँदैन । मनग्ये आम्दानी नहोला । तर घाटा छैन । बजार व्यवस्थापन र भन्सारमा नियन्त्रण भए ठूलो आम्दानी देखिन्छ,’ तरकारी खेतीबारे कुरा गरिरहँदा लालबहादुर खत्रीले भनेका कुरा हुन् यी । अभिलास जातको टमाटार एउटा बोटमा आठदेखि १० किलोसम्म फल्छ ।

तरकारी बजार सञ्चालनमा ढिलाइ

मोरङको कटहरीमा निर्माण भएको तरकारी बजार उद्घाटन भएको एक वर्ष पुग्न लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन। बजार सञ्चालनको कार्यविधि प्रदेश सरकारले बनाउन ढिलाइ गर्नु, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय अभावलगायत कारण प्रदेशकै नमूना तरकारी बजार उद्घाटन भएको लामो समयसम्म सञ्चालनमा आउन नसकेको हो।

विषादी परीक्षणको बेथिति

भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण केवल औपचारिकतामा सीमित देखिएको छ। रुपन्देहीको बेलहिया नाकाबाट भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गरिएपनि त्यो औपचारिकताका लागि मात्रै हुने गरेको छ।

तरकारीको मूल्य आकासियो

नेपालगन्जमा तरकारीको मूल्य ह्वात्तै बढेको छ। मूल्य बढेपछि उपभोक्ता मर्कामा परेका छन्। यहाँका तरकारी मण्डीमा विगत एक सातादेखि तरकारीको मूल्य ह्वात्तै बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्