५ आश्विन २०८१ शनिबार
image/svg+xml

सात वर्ष कैद दाबी गरिएका अभियुक्त धरौटीमा रिहा

निरन्तर दुई आर्थिक वर्ष करचुक्तासम्बन्धी नक्कली प्रमाण–पत्र पेस गरेर तीन करोड रूपैयाँभन्दा बढीको औषधि बिक्री गर्ने अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुष्यन्त बस्नेत धरौटीमारिहा भएका छन्।

रिहा भए पूर्वसभामुख महरा

बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट विदा भएका छन्।

रिहाई प्रक्रिया पुरा गर्न महरालाई डिल्लीबजार कारागार लगियो

बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागार लगिएको छ।

आस्था राउत धरौटीमा रिहा

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको आदेशमा उनी रिहा भएकी हुन्।

विप्लवका चार नेता रिहाई लगत्तै अदालतबाटै पुनः पक्राउ

धरौटि बुझाएर रिहा भएका सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका ४ नेतालाई प्रहरीले अदालत परिसर भित्रै धरपकड गरि नियन्त्रणमा लिएको छ। बुधबार दाङ देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन लागेका कुलवहादुर ओली, धनवहादुर बुढा, तिलकपुन, एकराज चौधरीलाई अदालत परिसरभित्रैबाट पुनः नियन्त्रणमा लिएको हो।

तीन लाख धरौटीमा सिद्धबाबा रिहा

जर्बरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीसंग जिल्ला अदालत सुनसरीले तीन लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेको छ।

प्याजको पिरलो

हाम्रो भान्छाको अपरिहार्य अंग बनेको प्याजको यतिबेला निकै अभाव भएको छ । खासमा प्याज काट्दा होइन, यसको मूल्य सुन्दै सर्वसाधारणलाई आँशु आउने अवस्था छ । तीन महिनाअघिसम्म यसको मूल्य अहिलेजस्तो उच्च थिएन ।

रुप ज्योती हाजिर जमानतमा रिहा

उद्योगी रुप ज्योती हाजिर जमानतमा रिहा भएका छन्। उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाड्न प्रहरीलाई पत्र लेखेको थियो। उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन्।

रुप ज्योतीलाई रिहाई गर्न माग

हावर्ड विश्व विद्यालयमा अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुले नेपालका ख्याति प्राप्त व्यवसायी डा. रुप ज्योतीलाई तत्काल रिहाई गर्न माग गरेको छन्।

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश

जिल्ला अदालत काठमाडौंले दोलखाबाट निर्वाचित संघीय सांसद पार्वत गुरुङलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। स्थानीय निर्वाचन ताका माओवादी समर्थक कार्यकर्तालाई ‘ज्यान मार्ने प्रयास गरेको’ भनेर दायर भएको एउटा मुद्दामा पक्राउ गर्न उनलाई म्याद तामेल गरिएको थियो।

रेशम चौधरीलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने जनजाति महासंघको चेतावनी

नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ।

वडाध्यक्ष लुइँटेल ६० हजार धरौटीमा छुटे

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेल धरौटीमा रिहा भएका छन्। वडा नम्बर ७ का अध्यक्ष कुटेको आरोपमा पक्राउ परेका लुइँटेल ६० हजार धलौटी बुझाएर रिहा भएका हुन्।

पर्यटनमन्त्रीकै आग्रहमा शाही रिहा

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको आग्रहमा प्रहरीले ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई छाडिदिएको छ। उनी पक्राउ परेको थाह पाएपछि मन्त्री भट्टराईले कानुनले छाड्न मिल्ने हो भने उनलाई छाडिदिन गृह मन्त्रालमा अनुरोध गरेपछि मन्त्रालयले प्रहरीलाई कागज गरेर छाड्न निर्देशन दिएको थियो।

बेलायती ट्यांकरका सात सदस्य रिहा गर्दै इरान

‘तेल ट्यांकरमा रहेका सातजना सदस्यको कानुनी सुनुवाई चाँडै नै सकिने र उनीहरु आफ्ना घर जान पाउने विषय सुनाउन पाउँदा हामीलाई निकै खुसी लागेको छ र हामी इरानी अधिकारीहरुबाट उनीहरुको औपचारिक रिहाईको मिति पर्खिरहेका छौं।’

रवि लामिछानेका ४८ समर्थक रिहा

कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ। सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्