५ आश्विन २०८१ शनिबार
image/svg+xml

चिदम्बरमलाई जमानतमा रिहा गर्न अस्वीकार

भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका चिदम्बरमलाई सोमबार रिहा गर्न अदालतले अस्वीकार गरेको हो। यससँगै हिरासतबाट मुक्त हुन चिदम्बरमले गरेको प्रयास असफल भएको छ। भारतको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी)ले सोधपुछका लागि भन्दै केही दिन अगाडि पूर्वमन्त्री चिदम्बरमलाई पक्राउ गरेको थियो। उनलाई अघिल्लो साता पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो।

पुडासैनी र रवि लामिछाने प्रकरणमा कलाकारले के भने?

कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष तथा स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन्। उनीहरुले लामिछानेको रिहाईको माग पनि गरे। शनिबार रिपोर्टर्स क्लबको अन्तरक्रियामा बोल्दै कलाकार दीपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने विश्वास व्यक्त गरे।

धरौटी बुझाएर उपकुलपति रौनियार रिहा

भ्रष्टाचार मुद्दामा खेपिरहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार र उनका भतिज डा.रामहरि रौनियार धरौटीमा रिहा भएका छन्।

भारतीय नागरिक रिहा गर्न इरानलाई आग्रह

बेलायती ट्यांकरसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजावाहक ट्यांकरलाई हर्मुज क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा इन्धन बोक्ने उक्त जहाजमा कार्यरत १८ भारतीयसहित अन्य कर्मचारीलाई पनि सुरक्षा नियन्त्रणमा लिइएको भारतीय अधिकारीले दाबी गरेका छन्।

भारतीय नागरिक रिहा गर्न भारतद्वारा इरानलाई आग्रह

बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ।

युवती कुट्ने ‘धर्ती माता’ धराैटीमा रिहा

युवतीमाथि निर्घात कुटपीट गरेको अभियोगमा पक्राउ परेकी ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन्। जिल्ला अदालत काठमाडौंबाट २० हजार धरौटीमा रिहा भएकी कुँवरलाई जिल्ला प्रशासन कार्यालयले १० हजार धरौटीमा रिहा गरेको हो।

उद्योग वाणिज्य संघका अध्यक्ष धरौटीमा रिहा

प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी थिइन।

ब्राजिलका पूर्व राष्ट्रपति टेमर भाग्न नपाउने गरी रिहा

भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त भएका छन्। टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो। तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ।

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेलाई सर्वाेच्चले छाड्यो

प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउने व्यक्तिलाई सर्वाेच्च अदालतले मंगलबार असाधारण क्षेत्राधिकार अन्तर्गत रिटद्वारा १० दिनपछि रिहा गरिदिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्धय दीपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले बुटवल उपमहानगरपालिका वडा नंं. १ बाट बैशाख ७ गते पक्राउ परेका आरपी भन्ने रुद्र प्रसाद घिमिरेलाई ‘गैर कानुनी थुनामा राखेको ठहर’ गर्दै रिहाई गरिदिएको हो।

रिहा भएलगत्तै विप्लवका तीन जिल्ला नेताले पार्टी छाडे

तेह्रथुममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जिल्ला सदस्य रिहा भएका छन्। २६ दिनअघि पक्राउ परेका म्याङलुङ नगरपालिका ८ बस्ने जिल्ला सदस्य हेमबहादुर लिम्बुलाई ५ हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक नारायण गौतमले बताए।

पत्रकार गिरीलाई विनासर्त रिहाइ गर्न माग

पोखराका ताण्डव साप्ताहिक प्रधानसम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराधमा पक्राउ गरी अनुसन्धान सुरु गरेकोमा नेपाल पत्रकार महासंघलगायतका विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन् ।

कार्यकर्ता रिहाई नगरे आन्दोलनमा उत्रने नेविसंघको चेतावनी

नेपाल विद्यार्थी संघले पक्राउ परेका आफ्ना विद्यार्थी नेता रिहा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। पोखरा विश्वविद्यालयको लापरवाहीका कारण विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै नेविसंघका नेताहरु आइबतार आन्दोलनमा उत्रिएका थिए।

पूर्वमन्त्री न्यौपाने धरौटीमा रिहा

तत्कालिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने धरौटीमा रिहा भएका छन्। भृकुटीमण्डपस्थित फनपार्क भाडा प्रकरणमा अनियमितता गरेको भन्दै न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

सिआइबीका निलम्बित डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निलम्बित डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशसँगै जिसी धरौटी तिरेर रिहा भएका छन्।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति जमानतमा रिहा

भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्