१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेप्सेमा झिनो सुधार, १५ कम्पनीको शेयरमा सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढे पनि ती उपसमूह अन्तर्गत कम्पनीको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ।

नेप्सेमा भारी वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ। गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ।

नेप्सेमा उच्च अङ्कको वृद्धि, आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट

लगातार आरालो लागेको नेप्सेमा आज भने पुनः हरियाली छाएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ७९.४४ बिन्दुले उकालो लागेर दुई हजार ९१३.८४ मा पुगेको छ ।

स्थानीय तहलाई आइसोलेसन किट

आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको लागि स्थानीय तहलाई आइसोलेसन किट हस्तान्तरण गरिएको छ। जिल्लाका पाँच वटा स्थानीय तहलाई एक सय थान किट हस्तान्तरण गरिएको हो।

कोभिड संक्रमितलाई राहत

बेलका नगरपालिका २ स्थित तपेश्वरीका होम आइसोलेसनमा रहेका प्रभावितहरुलाई समूहले राहत उपलब्ध गराएको हो।

ताप्लेजुङका निर्माण व्यवसायीले जिल्ला अस्पताललाई दिए २ सय थान एन्टिजेन किट

ताप्लेजुङका ८ जना निर्माण व्यवसायीहरू मिलेर ताप्लेजुङ जिल्ला अस्पताललाई करिव १ लाख ८० हजार रुपैयाँ बराबरको २ सय एन्टिजेन किट हस्तान्तरण गरेका छन्।

प्रदेश सरकारद्वारा गोरखालाई आठ हजार ६५५ एन्टिजेन किट प्रदान

गण्डकी प्रदेश सरकारले गोरखाका लागि आठ हजार छ सय ५५ एन्टिजेन किट प्रदान गरेको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा होम आइसोलेसन किट वितरण सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट वितरण गर्न सुरु गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसन किट वितरण गर्ने

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट निःशुल्क उपलब्ध गराउने भएको छ ।

भारतबाट फर्केकाहरू परीक्षण नगरि गाउँ-गाउँमा

कोराेना संक्रमणको दोश्रो लहर व्यापक रुपमा फैलिएपछि भारतका बिभिन्न ठाउँबाट नेपालीहरु घर फर्किरहेका छन् । प्रत्येक दिन एक हजारभन्दा बढी मानिसहरू कैलालीको गौरिफन्टा, कंचनपुरको गड्डाचौकी लगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन् ।

वार्षिक सम्झनामा सीमित सलहेस सर्किट

प्रतापी राजा सलहेस गाथासँग जोडिएका धार्मिक स्थलहरू वार्षिक सम्झनामा सीमित बनेको छ। वर्षमा एक पटक वैशाख १ गते लाग्ने मेलामा ओर्लिने जनउभारसँग गुलजार बन्ने सलहेस सर्किट मेला सम्पन्न भएसँगै उजाड बन्छ।

होम आइसोलेसनमा किट दिइने

सरकारले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई लक्षित गरी सरकारले होम आइशोलेशन किट उपलब्ध गराउनेसम्बन्धी मार्गदर्शन २०७७ जारी गरेको छ।

घरमै आफैंले कोरोना जाँच गर्न सकिने ‘कोभिड टेस्ट किट’ बन्यो, ३० मिनेटमै नतिजा दिने दाबी

अमेरिकाका वैज्ञानिकले यस्तो टेस्ट किट विकास गरेका छन्, जसका माध्यमबाट घरमै आफैंले कोरोना जाँच्न सकिन्छ। नतिजा पनि ३० मिनेटमै आउने दाबी गरिएको छ।

भारतको टाटा समूहले बनायो ९० मिनेटमै नतिजा दिने नयाँ काेरोना टेस्ट किट

भारतको टाटा समूहले केन्द्र सरकारसँग मिलेर तीव्र गतिमा कोरोना परीक्षणका लागि नयाँ टेस्ट किट विकास गरेको छ।

पिसीआर किटले काम गरेनः स्वाब परीक्षणमा समस्या

कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड–१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन। प्रदेश अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले पिसीआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने किट पठाएकोमा सो किटले काम नगरेको चौरजहारी प्रयोगशालाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्