२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

‘सदन ठीक नभएसम्म सडक व्यवस्थित हुँदैन’

मलाई काठमाडौं नै राम्रो लाग्छ । किनभने, यहाँ हरेक थोक पाइन्छ । सरकारी काममा केही झन्झट भए पनि यहाँको मौसम र सेवा–सुविधा राम्रो छ । उपत्यकामा संसारमै नपाइने अमूल्य कलाकृति छन् । प्रकृतिले पनि यो ठाउँ सजिएको छ, मात्रै हामीले यसलाई व्यवस्थित पार्न सकिरहेका छैनौँ।

२५ सहर व्यवस्थित गरिँदै

सहरहरुलाई व्यवस्थित गर्न सरकारले नयाँ सहर आयोजना सञ्चालन गरेको छ । करिब दुई अर्ब रुपैयाँ खर्चिएर मुुलुकका २५ सहर व्यवस्थित गर्ने योजना अघि बढाएको हो ।

रिक्सा तथा ठेलालाई व्यवस्थित गर्न जोड

पूर्वरक्षामन्त्री एवं कांग्रेस नेता भिमसेनदास प्रधानले रिक्सा तथा ठेलालाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।नेपाल रिक्सा तथा ठेला श्रमिक संघको चौथो काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै शनिबार उनले महानगर- नगरभित्र सञ्चालनमा रहेका सबै रिक्सालाई सरकारी मातहत दर्ता गर्न सके लाखौं राजस्व उठ्ने बताए ।

बलियो वाम गठबन्धन, व्यवस्थित लोकतान्त्रिक गठबन्धन

चितवनमा चुनावका बेला कम्युनिस्ट घटक र कांग्रेसबीच सधैं तीव्र प्रतिस्पर्धा चल्ने गर्छ । २०४८ सालयताका चुनावमा कहिले कम्युनिस्ट हाबी भएका छन् कहिले कांग्रेस । यसपटक मुख्य दुई कम्युनिस्ट घटक गठबन्धन बनाई चुनावमा आएका छन् । ४८ सालको चुनावमा यस्तै गठबन्धन थियो र त्यस बेला जिल्लाका सबै तीन क्षेत्रमा वामपन्थी उम्मेदवारले जितेका थिए ।

भारतलाई दोष दिने भन्दा पनि हामी व्यवस्थित हुन जरुरी छ : दीपकुमार उपाध्याय

दीपकुमार उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । पछिल्ला तीन वर्ष उनले भारतका लागि नेपालको राजदूतको भूमिका समेत निर्वाह गरे । पहिलो कार्यकालमा केपी ओली नेतृत्वको सरकारले फिर्ता समेत बोलाइएका उपाध्यायलाई  पुन: पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रो पटक राजदूतको लागि जिम्मेवारी दिँदै भारत पठायो । राजनीति पछि कुटनीतिक अनुभव बटुलेका ६८ वर्षीय उपाध्यायले राजदूत पदबाट राजीनामा गरेर सक्रिय राजनीतिमा फर्किने संकेत गरे । नेपाल भारत सम्वन्ध र वर्तमान राजनीतिक विषयमा केन्द्रीत रहेर नागरिकन्यूजका लागि श्रीराम पौडेल र प्रशान्त लामिछानेले उनीसँग कुराकानी गरेका थिए ।

व्यवस्थित गरिँदै सडका तार

उपत्यकामा जथाभावी टाँगिएका तार व्यवस्थापन सुरु गरिएको छ । विद्युत तथा टेलिफोनका खम्बामा जथाभावी टाँगिएका तारले दुर्घटनाको जोखिमसँगै सहर कुरूप देखिन थालेपछि व्यवस्थित गर्न थालिएको हो ।

‘विदेशी सहर व्यवस्थित छन्’

सहरवासीको मननपर्ने बानी अरुको कुरा काट्नु हो । आजकाल सहरमा बस्ने धेरैजसोले सरकार र राजनीतिक नेताको कुरा काटेको सुन्छु । अरुको कुरा काट्ने समय कुनै कामका निम्ति खर्चेको भए केही हुन्थ्यो होला ।

एजेण्डा व्यवस्थित बसोबास

बुटवल उपमहानगरपालिकाको मेयर चुनिएको साता भयो । एक हप्ता बितिसक्दा पनि मेयर शिवराज सुवेदीलाई बधाई थाप्न भ्याइनभ्याइ छ । दिनहुँ आधा दर्जन जति कार्यक्रममा कुदिरहेका छन् । विभिन्न संघसंस्थाले आयोजना गरेका बधाई कार्यक्रममा उनलाई समय तालिका मिलाउन हम्मे परेको छ, यसले उपमहानगरको आन्तरिक काममा ध्यान दिन पाएका छैनन् ।

व्यवस्थित सहरीकरण गर्न ३० अर्ब

सरकारले व्यवस्थित सहरीकरणको लागि साढे ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष ०७४/७५ को कार्यक्रम सार्वजनिक गरेको सहरी विकास मन्त्रालयले सहरी पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको छ।

'मेयर भए सहर व्यवस्थित बनाउथेँ'

म अहिलेसम्म विश्वका १० भन्दा बढी मुलुक घुमिसकेकी छु। त्यसमध्ये सबैभन्दा बढी मन पर्ने सहर हङकङको सुङ किङ हो। त्यहाँको संस्कृति र सहर अरु देशको भन्दा छुट्टै पाएँ। सानो भएपनि सबैकुरा पाइने रहेछ। व्यवस्थित र सफासुग्घर छ।

भूबनोट अनुसार व्यवस्थित सहर बन्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भूबनोटअनुसार व्यवस्थित सहरीकरण विकास हुनुपर्ने बताएकी छन्। भौगलिक विविधताअनुसार प्राकृतिक सुन्दरतालाई ध्यान दिँदै आधुनिक प्रविधिमैत्री मात्रै नभएर वातावरणमैत्री हाउजिङ तथा अपार्टमेन्टको विकास हुनुपर्ने उनले बताइन्।

ड्रोन क्यामेराको फोटोले बाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कार्यदल

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने पहलस्वरुप सोमबार कार्यदल गठन गरेका छन्।

व्यवस्थित बसोबासको अधिकार

व्यक्तिको उपयुक्त बसोबास भनेको एउटा घडेरी उपलब्ध गराउने विषयमात्र नभएर समग्र देशलाई समृद्धितर्फ अगाडि बढाउने पहिलो खुड्किलो हो। यस विषयलाई सरकारी एवं गैरसरकारी क्षेत्रले प्राथमिकतामा राखेर भविष्यसम्म हेरेर काम गर्न आवश्यक छ।

रोकिएन अव्यवस्थित पार्किङ

खाल्डाखुल्डी सडक, धुवाँधुलो र लामो समयसम्म ट्राफिक जाम। अचेल राजधानीको कलंकी–कोटेश्वर सडकमा यात्रा गर्ने जोकोहीले भोग्नुपरेको समस्या हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्