बसन्तपुर कुकुर व्यवस्थित क्षेत्र घोषणा
काठमाडौं महानगरपालिकाले राजधानीको बसन्तपुर क्षेत्र कुकुर व्यवस्थित क्षेत्र घोषणा गरेको छ। १० औं विश्व रेबिज दिवसका अवसरमा बिहीबार कामपा वडा नम्बर २० लाई कुकुर व्यवस्थित वडा घोषणा गरेको हो। वडा नं. २० मा बसन्तपुर र आसपासको क्षेत्र पर्छ।