१५ वैशाख २०८१ शनिबार
image/svg+xml

घट्यो हवाई भाडादर (सूचीसहित)

मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो। बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो।

घरभाडा आधा घटाउन घरधनीलाई अपिल

नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले घरभाडा ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको छ। घरभाडा दिने र लिने अर्थात घरधनी र घर बहालमा बस्ने दुवैको साझा संस्थाका रुपमा रहेको नेपाल घरभाडा सरोकार समितिको कास्की शाखाले घरधनीलाई घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो।

घरभाडामा छुट दिन माग

आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ। पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो।

भाडाको विषयलाई लिएर मेची राजमार्गमा सवारी चलाउन अवरोध

यातायात व्यवसायीका प्रतिनिधि, प्रशासन र सरोकारवालाको संयुक्त बैठकले निर्धारण गरेको भाडामा असहमति जनाउँदै १ समूहले मेची राजमार्गमा सार्वजनिक सवारी साधन सञ्चालनमा अवरोध प्रयास गरेको छ।

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो।

लामो दुरीको यातायात भाडादर घट्यो (नयाँ भाडादरसहित)

सरकारले लामो दुरीको यात्रुबाहक र मालबाहक गाडीको भाडा घटाएको छ। आजदेखि नै लागु हुने गरी भाडादर घटेको जानकारी यातायात व्यवस्था विभागले एक सुचना मार्फत दिएको छ।

वडा कार्यालय बनाउन बजेट समस्या

वालिङ नगरपालिकाका १४ वडामध्ये ५ वडा कार्यालयले अझै पनि भाडाकै घरबाट आफ्नो सेवा प्रवाह गरिरहेका छन्।

प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

जिल्लाको मुख्य शहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन्।

माटोका पाला बनाउन कुमाले समुदायलाई भ्याइनभ्याइ

माटोका भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त उनले यस वर्ष ४० हजार पाला बनाएर बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिए।

निजी गाडी यात्रु बोकेर पैसा असुल्दै

रातो नम्बर प्लेट (निजी सवारी) ले यात्रु बोकेर चर्को भाडा असुल्ने गरेका छन्। निजी गाडी यात्रु ओसारपोसार प्रयोग गरेर चर्को भाडा असुल्ने गरेको पाइएको हो।

कर्णाली करिडोरमा चर्को भाडा असुली

कर्णाली करिडोरमा यातायात समितिले चर्को भाडा असुल्ने गरेका छन्। मान्मदेखि सेराचौर जानका लागि ४७ किलोमिटर सडकको दूरी पार गर्नु पर्छ। ४७ किलोमिटरको भाडा एक हजार छ।

सार्वजनिक यातायातको भाडा बढ्यो

वाग्मती प्रदेश सर कार ले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्