१४ आश्विन २०८१ सोमबार
image/svg+xml

गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ।

सरसफाइमा अटेरी गर्नेलाई कारबाही आदेश

सर्वोच्च अदालतले सरसफाइको जिम्मेवारी पाएका कर्मचारी वा संस्थाले काम नगरे कारबाही गर्न निर्देशनात्मक आदेश गरेको छ।

असहाय युवालाई कुट्ने प्रहरीलाई कारबाही हुने

गोगबुमा गत सोमबार एक प्रहरीले असहाय युवालाई कुटपीट गरेको घटनाबारे नेपाल प्रहरीले छानविन गरी दोषीमाथि कारबाही गर्ने भएको छ।

बलात्कारको घटना गुपचुप पार्ने एसपीलाई ‘प्रवल जनसेवा श्री’पदक

प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना ‘गुपचुपुमा मिलापत्र गरेको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई सरकारले ‘प्रवल जनसेवा श्री’ पदक प्रदान गरेको छ।

पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताएका छन्।

पप्पु कन्स्ट्रक्नमाथि कारबाही माग

गत शनिबार रौतहटको गौर ४ टिकुलियामा रहेको बकैया नदीमा भएको डुंगा दुर्घटनाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सन रहेको भन्दै चारैतिरबाट कारबाहीको माग हुन थालेको छ।

उपभोक्ता ठग्ने ३९ सय ट्याक्सी कारबाहीमा

गत वर्ष मुलुकभरका झन्डै तीन हजार नौ सय ट्याक्सी कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले उपभोक्ता ठगेको र सरकारी नियम अनुसार नचलेका कसुरमा ती ट्याक्सीहरूलाई कारबाही गरेको हो।

न्याय–शक्ति संघर्षको इतिवृत्त

न्यायका सन्दर्भमा अंग्रेजीमा एउटा कहावत चर्चित छ- अब्सुलुट पावर करप्ट्स अब्सुलुट्ली अर्थात् अति अधिकारले भ्रष्ट बनाउँछ

काउन्सिलको पूर्वाग्रह

कुनै पनि संस्थाको गरिमा त्यतिबेला मात्र बढ्छ, जतिबेला त्यहाँ कार्यरत व्यक्तिहरूले त्यसको महत्तालाई आत्मसात् गर्छन्। संस्थाको भूमिका जीवन्त र सार्थक तुल्याउन व्यक्तिले खेलेको भूमिकालाई निरन्तर सम्झिइन्छ। त्यसमा पनि पत्रकारिता इतिहासको प्रारम्भिक मस्यौदा गरिने पेसा हो। यस्तो महत्वपूर्ण काममा मद्दत गर्न सरकारले स्थापना गरेका धेरै संस्थामध्ये प्रेस काउन्सिल नेपाल एक हो।

डेढ सय ठेकेदारलार्इ कारबाही

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढसय भन्दा बढी ठेकेदार कम्पनी कारबाही गरिएको बताएका छन्।

दोषीलाई कारबाही माग गर्दै सयौं महिला सडकमा

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको डेढ साता बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन।

‘सिक्टा नहरमा लापरवाही गर्नेलाई कारबाही गरियोस्’

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाई आयोजनाको मूल नहर सञ्चालन अगाडि नै परीक्षणका क्रममा दुईपटक भत्कन पुगेको छ।

ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व

आर्थिक वर्ष २०७४-७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ ।जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो।

सामूहिक लगानी कोष योजना व्यवस्थापकलाई कारबाही गर्ने तयारी

धितोपत्र बोर्डले सामूहिक लगानी कोषहरूले सीमा भन्दा धेरै बैंकमा निक्षेप जम्मा गरेको भन्दै विभन्न लगानी कोषका ५ व्यवस्थापक कम्पनीलाई कारबाही प्रकृया अगि बढाएको छ। ती कम्पनीले बैंकहरूमा निक्षेपका रूपमा कुल कोषको १० प्रतिशतभन्दा धेरै जम्मा गर्न नपाउने व्यवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्