बागलुङमा डेंगीले महामारीको रुप लिदै, १० दिनमा २० जनामा संक्रमण
बागलुङमा डेंगीको संक्रमण महामारीकै रुपमा फैलिन थालेको देखिएको छ। पछिल्लो एक महिनामा २६ जनालाई बागलुङमा डेंगी संक्रमण पुष्टी भएको छ।
बागलुङमा डेंगीको संक्रमण महामारीकै रुपमा फैलिन थालेको देखिएको छ। पछिल्लो एक महिनामा २६ जनालाई बागलुङमा डेंगी संक्रमण पुष्टी भएको छ।
अक्सफोर्ड प्राक्टिकल स्कुलको आयोजनामा बालमैत्री समाजको आधार; जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ बाल दिवससँंगै डेंगी रोगविरुद्धको सचेतनामूलक प्रभातफेरि कार्यक्रम एवं विविध सांस्कृतिक कार्यक्रम गरिएको हो।
साउनयता बुधबारसम्म देशभरिमा डेंगीका बिरामीको संख्या ११ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर डेंगीको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको जोखिम सिन्धुलीमा बढेको छ। छोटो अवधिमै डेंगी रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिए।
तीन वर्षअघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पार्यो। डेंगी नियन्त्रणका लागि त्यो बेला निकै मेहनत गर्नुपरेको थियो।
जिल्ला अस्पताल धादिङमा दैनिक डेंगीका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगीका बिरामी उपचार गर्न आउने गरेका छन्।
तीनवर्ष अघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पा¥यो। डेंगी नियन्त्रणका लागि त्यो बेला यहाँ निकै नै ठुलै मेहनत गर्नुपरेको थियो। त्यो वर्ष पोखरामा मात्र करिब २ हजार जनामा यो संक्रमण भएको थियो। त्यतिखेर पोखरामा फैलिएजस्तै अहिले डेंगीले राजधानी काठमाडौं सहित तराइका जिल्लामा अत्याएको छ। तर, यतिबेला पोखरामा भने डेंगीका बिरामी छैनन्। केहीदिन अघिसम्मका सिमित बिरामी पनि निको भईसकेका छन्।
अत्यधिक गर्मी हुने बाँकेमा डेंगीका बिरामीको संख्या सात पुगेको छ। नेपालगन्ज र कोहलपुरका सात जनामा डेंगी देखिएको हो।
काठमाडौं उपत्यकामा तीन सातादेखि फैलिएको डेंगी संक्रमण अहिले घरघर र टोलटोल फैलिसकेको चिकित्सकहरूले जनाएका छन्।
दुई सातादेखि डेंगी सक्रमण वाग्मती प्रदेशमा सबैभन्दा बढी फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
चितवनमा डेंगी र स्क्रब टाइफसका बिरामी बढेका छन्। जिल्लामा एक महिनाको अवधिमा ७६ जनामा डेंगी र ३२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।
उपत्यकामा डेंगी संक्रमण तीव्र भएको छ। डेंगीबाट कतिपय परिवारका पुरै सदस्य संक्रमित भएर उपचारका लागि अस्पताल पुगेको चिकित्सकले बताएका छन्।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै डेंगी र स्क्रबटाइफसका बिरामी म्याग्दीमा भेटिएका छन्।
जिल्लामा धमाधम डेँगी संक्रमित भेटिन थालेपछि युवाहरुले लामखुट्टेको टोकाईबाट बच्न झुल वितरण गरेका छन् ।