अलकायदाको प्रमुख मारिएको फ्रान्सेली रक्षामन्त्रीको जानकारी
फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिएकी छन्।
फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिएकी छन्।
अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान विद्रोहीको अहिले पनि अलकायदा नामक संस्थासँग सम्बन्ध रहेको पाइएको छ।
राजधानीको बालाजु, वनस्थलीस्थित सिद्धार्थ वनस्थली उच्च माविका सञ्चालक रुपक राजवंशीलाई एक दिन विद्यालयका सुरक्षा गार्डले एउटा पत्र थमाए। पत्र कुनै अज्ञात व्यक्तिले उनैलाई दिन भनेर गार्डलाई थमाएको रहेछ। पत्र खोलेर हेर्दा केही समय राजवंशीको हंसले ठावैँ छाड्यो।
भूमिगत समूह अलकायदा विश्व सङ्गठन (दक्षिण एशिया, नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइगर मुक्ति मोर्चाजस्ता समूहको कमाण्डर अग्निचट्टान, विवश, असिनाजस्ता नक्कली उपनाम राखी धम्की दिँदै रकम असुल गर्दै आएका अर्घाखाँची, सिद्दारा गाविस घर भई हाल काठमाडौँ, मनमैँजुका बैकुण्ठ बेल्वासेलाई प्रहरीले केहीदिन अगाडि पक्राउ गरेको हो।