१२ मंसिर २०८१ बुधबार
image/svg+xml

लुम्बिनी प्रदेशको बजेट: असारमा मात्रै ३१ प्रतिशत खर्च

गत आर्थिक वर्षमा प्रदेश सरकारको खर्च भएको कुल बजेटको ३०.९६ प्रतिशत असारमा मात्रै खर्च भएको छ।

गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी छन्।

प्रदेश १ मा १ हजार २ सय ७० जना संक्रमित थपिए

२ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ११ र १ हजार ७ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ को नामाकरणका लागि छलफल गरिँदै

प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थालेका हुन्।

सुरुङमार्ग पुनःनिर्माण हुने

आज भन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एशियाकै पहिलो मानिएको सुरुङमार्गको पुनःनिर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ।

'करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक'

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन्।

दलीय द्वन्द्वमा दबिएको कर्णाली प्रदेशसभा

नेताहरुको प्रतिबद्धता करिब–करिब दुई वर्ष टिक्यो। कानून निर्माण, प्रदेश सरकारका गतिविधिको अनुगमन र खबरदारीमा सक्रियता देखाउँदै आएको प्रदेशसभा सत्तापक्ष प्रतिपक्ष टकरावका कारण पछिल्लो एक वर्ष भने शिथिल बन्न पुगेको छ।

१९ सहकारी संस्थालाई वार्षिक प्रतिबेदनको सक्कलप्रति बुझाउन ताकेता

प्रदेश १ को सहकारी रजिष्ट्रार कार्यालय इटहरीले प्रदेश १ का १९ सहकारी संस्थालाई आर्थिक वर्ष २०७६।०७७ को लेखा परीक्षणसहितको वार्षिक प्रतिबेदन बुझाउन अन्तिम मौका दिएको छ।

प्रदेश १ मा ४ सय ५८ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ४ सय ५८ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २ सय ५ महिला र २ सय ५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

सुदूरपश्चिम प्रदेशः असार महिनामा २८ प्रतिशत बजेट खर्च

वर्षभरीका ११ माहिनामा काम गर्न ध्यान नदिएर असार महिनामा हतार हतारमा काम गरेर बढीभन्दा बढी बजेट खर्च गर्ने परम्परागत समस्या हो। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री बने लगत्तै ‘असारे विकास’ को बिकृती आफ्नो सरकारले राक्ने प्रतिबद्धता गरेका थिए। तर असार महिनामा काम गरेर बजेट सक्ने प्रवृती रोकिएको छैन। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ११ महिना सम्म बियोजन बजेटको ३९ दशमलव २६ प्रतिशत रकम मात्र खर्च गरेकोमा असार महिनामा मात्र २७.५५ बजेट खर्च गरेको छ।

के होला प्रदेश प्रमुखको पदावधि?

केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख २२ महिनापछि पदमुक्त हुँदा जनस्तरमा ओली सरकारले आलोचना व्यापक बढेको थियो। प्रदेश प्रमुख हटाउने सरकारको निर्णयमा प्रतिपक्ष कांग्रेसले सरकारको सर्वसत्तावादतिरको अभ्यास भनि कडा टिप्पणी गरेको थियो भने नेकपाले यसलाई स्वभाविक भएको प्रतिक्रिया दियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्