१२ मंसिर २०८१ बुधबार
image/svg+xml

लुम्बिनी प्रदेशसभा: सरकार र विपक्षीबीच सहमति

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकार बिच सहमति भएको छ।

एम्बुस जस्ता दाङका सडक 

दैनिक सयौं सवारीसाधन गुड्ने दाङ घोराहीका सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम लामो समयसम्म पनि नहुँदा दंगालीहरू दिक्क छन्।

ब्याडमिन्टन कोर्टमा राजनीतिज्ञको भिडन्त

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र एमाले नेता लीलबहादुर थापाको जोडीले मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको सेमिफाइनलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापा र गणेश थापाको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

आज यी तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुासर अहिले बिहान कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश: राप्रपासमेतको समर्थनमा कांग्रेस

सत्तारूढ राजनीतिक दलहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतलाई साथ लिएर नेपाली कांग्रेस नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन गर्ने समझदारी गरेका छन्।

कोशी प्रदेश सरकारका लागि कांग्रेसको बहुमत पुग्छ?

कोशी प्रदेशमा गठबन्धन्दलसँग बहुमत साँसद भए पनि सुविधाजनक बहुमतका लागि राप्रपालाई सरकारमा सामेल गराउनै पर्ने हुन्छ।

लुम्बिनी प्रदेश: निर्देशनालय हटाउने निर्णयले संसदमा कलह

लुम्बिनी प्रदेश सरकारले मन्त्रालय अन्तर्गतका निर्देशनालय हटाउने निर्णय लिएपछि संसदमा नयाँ कलह सुरु भएको छ।

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्‍यो’

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन्।

सनराइज बैंक भद्रपुर शाखाद्वारा यात्रु प्रतिक्षालय निर्माण

सन्राइज बैंक भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोसी प्रदेशको भद्रपुर लनभचस्थित गिरिचोकमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ।

आज कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

कोशीमा नयाँ सरकार गठनको आह्वान

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन्।

लुम्बिनी प्रदेशसभा: बजेटमाथि छलफल हुन सकेन

सरकार र प्रमुख प्रतिपक्षबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन।

सहिदका नाममा खोलिएका शिक्षालयप्रति पूर्वाग्रही हुन नहुने

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सहिदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयलाई राजनीतिक पूर्वाग्रहले नहेरी सबैप्रति समान दृष्टिकोण राख्नुपर्ने बताएका छन्।

ढल्यो कोसी प्रदेश सरकार

एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मतका लागि प्रदेशसभामा राखेको प्रस्ताव अस्वीकृत भएपछि उनी नेतृत्वको सरकार ढलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्