१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गण्डकी प्रदेशसभा : विषयगत समितिको बाटो खुल्यो

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि विषयगत समिति गठनको बाटो खुलेको छ।प्रदेशसभा बैठकबाट प्रदेशसभा नियमावली पारित भएसँगै विषयगत समिति गठनको तयारी अगाडि बढेको हो।

संक्रामक तथा सरुवा रोग अस्पतालको क्षमता बढाइँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गर्दै अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिएका छन्। नयाँ भवन थपेर अस्पतालको क्षमता बढाउने तयारी छ।

लागुऔषध सेवन गर्ने चालकमाथि निगरानी

कोसी प्रदेशमा दुर्घटनाका शृंखला बढिरहेका बेला मानवीय कारणमध्ये लागुऔषध सेवन पनि एउटा कारक भएको पत्ता लागेपछि अबदेखि निगरानी गरेर कारबाही गरिने भएको छ।

अनुदान रोकिएको विरोधमा दुग्ध किसान आन्दोलित

चितवनका तीनवटा स्थानीय तहलाई प्रदेश सरकारले दिँदै आएको अनुदान एक्कासि रोकेपछि किसान अन्दोलित भएका हुन्।

असार सकिनै लाग्यो, रोपाइँ जम्मा ४७ प्रतिशत

असार अन्तिम साता लागिसक्दा पनि धान रोपाइँले गति लिन सकेको छैन। रोपाइँको सुरुवाती समयमा सबैतिर वर्षा भएपछि किसानले धमाधम रोपाइँ सुरु गरेपनि अहिले भने पानी अभाव हुँदा रोपाइँले गति नलिएको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले बताएको छ। कार्यालयका अनुसार अहिलेसम्म प्रदेशमा औषतमा ४७ प्रतिशत मात्र रोपाइँ सकिएको छ। अघिल्लो वर्ष यही समयसम्म ६२ प्रतिशत रोपाइँ सकिएको थियो।

बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई ३० करोड रुपैयाँ अनुदान दिएको छ।

कोशी प्रदेशमा मन्त्री परिषद् बिस्तार

कोशी प्रदेशको मन्त्री परिषद बिस्तार गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्घब थापाले आज मन्त्री परिषद् बिस्तार गरेका हुन्।

उद्योगलाई प्रदेश सरकार योजना:गाउँमा खानेपानीको हाहाकार

कर्णाली प्रदेश सरकारले निजी उद्योगको नामै किटान गरेर योजना हालेको छ।आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा सुर्खेतको चौकुनेमा दर्ता रहेको सुर्यतारा सिमेन्ट उद्योगको नाम किटान गरी बजेट विनियोजन गरि योजना हालेको हो।

यस्तो रहनेछ आजको मौसमः चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

गण्डकी प्रदेशको बजेट पारित

गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ।

कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।

गण्डकीका ९९.५ प्रतिशत घरमा विद्युत

गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युत पुगिसकेकाले बाँकी घरमा विद्युतिकरणका लागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन।

इन्टरनेट र फोन महशुल घटाउन मुख्यमन्त्री पाण्डेको सुझाव

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महसुल घटाएर सहजरुपमा स्तरीय सेवा दिन सेवा प्रदायकलाई सुझाव दिएका छन्।

१६ महिनापछि महिला क्रिकेटरलाई नगदसहित सम्मान

सार्वजनिक रुपमा घोषणा गरिएको नगद पुरस्कार झण्डै १६ महिनापछि गण्डकी प्रदेशको यु–१९ महिला क्रिकेटरलाई प्रदान गरिएको छ। गतवर्ष यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको थियो। सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्